बाँकेमा निःशुल्क कानूनी सहायता प्रभावकारी: ४ महिनामा २०३ मुद्दामा सेवा, ४७ को फैसला

बाँके,१ बैशाख । बाँके जिल्लामा कानूनी सहायता समितिमार्फत निःशुल्क कानूनी सेवा प्रभावकारी रूपमा प्रदान हुँदै आएको छ। सीमित स्रोत–साधनका बाबजुद समितिले पछिल्लो चार महिनामा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। समितिका अनुसार चार महिनाको अवधिमा दर्ता भएका ३९ मुद्दा अनुमोदन गरिएको छ। गत आर्थिक वर्षबाट सरेका ९९ मुद्दा र चालु आर्थिक वर्षमा दर्ता भएका १ […]

विजयनगरका विकास योजना अघि बढाउन मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेश

कपिलवस्तु ,१ बैशाख । विजयनगर गाउँपालिकाले समग्र विकास र पूर्वाधार विस्तारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष महत्वपूर्ण योजनासहित ज्ञापनपत्र पेश गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा गाउँपालिकाले सडक, सिंचाइ, नदी नियन्त्रण, शिक्षा तथा […]

२०८२ लाई फर्केर हेर्दा राजनीतिक उथलपुथल र अर्बौं  क्षति व्यहोरेको वर्ष

ओम शाही  सुर्खेत, १ बैशाख ।  सोमबारबाट नेपाली वर्ष २०८२ समाप्त भई नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नेपाल र नेपालीका लागि वर्ष २०८२ राजनीतिक र आर्थिकरुपमा निकै तनावपूर्ण बन्यो । नेपालमा २३–२४ भदौको विध्वंससँगै विश्व भूराजनीतिमा आएको उतारचढाव, खासगरी खाडी मुलुकमा चर्किएको युद्वले आर्थिक क्षेत्र थप आक्रान्त बन्न पुग्यो । तेल, सुनचाँदीको मूल्यसँगै […]

गुराँस गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिका अन्तर्गतको कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा २२ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष […]

कर्णालीमा दोहोरिएर आउँदैनन् पर्यटक

सुर्खेत, १ बैशाख । कर्णाली प्रदेशमा पर्यटकहरु दोहोरिएर नआउनुमा आतिथ्यताको कमी मुख्य कारण रहेको सरोकारवालाहरुले बताएका छन् । शनिबारबाट जारी कर्णाली उत्सवको सातौं संस्करणको ‘घुमिफिरी कर्नाली’ सत्रका वक्ताहरुले कर्णाली पर्यटकीय सम्भावनाले भरिएको भएपनि घुम्न आउनेहरु आतिथ्यताकै कारण दोस्रो पटक फर्केर नआउने गरेको बताए । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले पर्यटकको स्वागत र आतिथ्यताको कमीले […]

कर्णाली रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्रीको निर्देशन

सुर्खेत, १ बैशाख । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम सम्पन्न गरी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न निर्माण व्यवसायीका साथै परिषद्का पदाधिकारीलाई निर्देशन दिएका हुन । रङ्गशालाको काम […]

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा डुङ्गाको सहायतामा नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर, १ बैशाख । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माणको काम सक्ने गरी नेपाल सरकारसँग निर्माण कम्पनीसँग सम्झौता भएको र सम्झौता मिति अगाडि नै पुल निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए […]

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, १ बैशाख ।  कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद कायम रहँदा श्रमिकको अवस्था जटिल रहेको छ । […]

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर,१ बैशाख ।  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने गरेकामा अहिले डेढ सय हेक्टरमा मात्रै खेती हुने गरेको कृषि ज्ञान […]

वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष 

नारायण न्यौपाने र अशोक घिमिरे/रासस राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ । जेनजी आन्दोलनकै बलमा तत्कालीन […]

चन्द्रमातर्फ फर्किएको मानवता–आर्टेमिस–२ ले सम्झाएको साहस

डा. परशुराम दाहाल  संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता हासिल गरेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सञ्चालन गरेको आर्टेमिस–२ अभियान सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो र अब यो मिसन सुरक्षित रूपमा पूरा भएको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामको अत्यन्त शक्तिशाली रकेटले ओरायन […]

सम्पादकीय : मिडियामाथिको आर्थिक बहिष्करण फिर्ता लेऊ

नेपालको संविधानले प्रत्येक नागरिकलाई सुसूचित हुने हक र सञ्चारमाध्यमलाई पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । लोकतन्त्रमा राज्यका सूचनाहरू नागरिकसम्म पुर्‍याउने मुख्य सेतुका रूपमा निजी सञ्चारमाध्यमले ऐतिहासिक भूमिका खेल्दै आएका छन् । तर पछिल्लो समय सरकारले सरकारी विज्ञापन र सूचनाहरू केवल सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने जुन निर्णय गरेको छ, यसले निजी सञ्चार माध्यममाथि ‘अघोषित […]

जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आाचर्य

दाङ ,१ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । उहाँले संविधानले […]