घुयँत्राे:“अमेरिका–इरान भिडे, नेपालमा चुल्हो बुझे—सरकार भने ‘२ दिन बिदा खाएर समस्या समाधान’!”

अन्तत ईरान वार्ताका लागि तयार भएनि अमेरिकाले राखेका शर्त मान्न तयार भएन । अमेरिकाको शर्त नमानेपछि अब स्वभाविक रुपमा दुईदेशका बीच युध्द चर्किने निश्चित छ । त्यसै त तेल आपूर्ति सहज नभएछि बजारमूल्य बृध्दि भएर हाम्राे आर्थिक हैसियत भन्दा बाहिर गै सकेकाे छ । ईरानले आँफुलाई अमेरिकाभन्दा कमजाेर छैन भन्ने प्रस्तुति दिई रहेकाेले अब वार्ताकाे […]

कर्णाली राजमार्गका १० ठेक्का एकैपटक रद्द

गाेल्डेन बुढा जुम्ला,२९ चैत। कर्णाली राजमार्गअन्तर्गत मुगुको भूलभूलेदेखि ताल्चासम्मको २० किलोमिटर सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७४/७५ मा शंकरमाली निर्माण सेवाले झण्डै ५ करोड रुपैयाँमा ठेक्का लिएको थियो। उक्त कम्पनीले सडक चौडा बनाउने, टेवा–पर्खाल निर्माण गर्ने र ग्राभेल गर्ने जिम्मा लिएको भए पनि तीनपटक म्याद सकिँदासमेत आधा कामसमेत पूरा गर्न सकेन। पटक–पटक ताकेता गर्दा पनि […]

सेवा प्रवाह चुस्त र सेवाग्राहीमैत्री बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन

रुकुम पूर्व ,२९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभएको छ । रुकुम पूर्वका जिल्ला स्थित कार्यालय प्रमुखहरूसँग भएको समन्वय बैठकमा उहाँले जनताले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्न जोड दिनुभएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको विशेष उपस्थितिमा जिल्लाको […]

खजुरामा पहिलोपटक ‘खजुरा गोल्डकप’ : भव्य तयारी पूरा, सोमबारदेखि प्रतिस्पर्धा सुरु

बाँके ,२९ चैत । बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँमा सोमबारदेखि सञ्चालन हुने ‘एन्टि एरिना प्रथम खजुरा गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सञ्चालनका लागि सबै तयारी सम्पन्न भइसकेको जानकारी दिएको हो। क्लबका अध्यक्ष बालाराम खत्रीका अनुसार सोमबार दिउँसो स्थानीय मिनी रंगशालामा उद्घाटन खेल आयोजना गरिनेछ। “पहिलो […]

वीरेन्द्रनगरबाट ६ जुवाडे पक्राउ

सुर्खेत ,२९ चैत । सुर्खेतमा ६ जना जुवाडे पक्राउ परेका छन् । शनिबार दिउँसो जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदीस्थित ललित केसी नाम गरेका व्यक्तिको घरमा नगद राखेर जुवा खेलिरहेका ६ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथमा १२ गड्डी ताससहित एक लाख ४७ हजार सात सय ९० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले […]

‘कर्णालीलाई विकासको  मुलधारमा ल्याउँन जुट्छौं’ 

ओम शाही सुर्खेत ,२९ चैत । कर्णाली प्रदेशलाई विकासको मुलधारमा ल्याउन मिलेर काम गर्ने सांसदहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको सातौं संस्करणमा कर्णालीका सुइना सत्रका वक्ता प्रनितिनिधिसभा सदस्यहरुले कर्णालीका मुद्दाहरु संघीय संसदका माध्यमबाट आवाज उठाउने प्रतिवद्धता जनाए । उनीहरुले कर्णालीको समर्ग विकास हुनुपर्ने जति नभएको तर केही नभएको भन्ने […]

सम्पादकीय: मध्यपहाडीलाई पूर्णता देऊ

मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारण रहेको निष्कर्ष निकाल्दै सरकारले आर्थिक वर्ष २०६४/०६५ मा मध्यपहाडी राजमार्गको परिकल्पना गर्‍यो । संघीय सरकारले आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा कार्यान्वयनमा ल्याएको थियो । तत्कालीन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारणले रहेको निष्कर्षसहित यो सडकको परिकल्पना गरिएको थियो । आर्थिक वर्ष २०६९/०७० बाट […]

१४ करोड फिर्ता गर्ने जुम्ला दियालो सहकारीकाे निर्णय, ६ महिनाको अल्टिमेटम

गाेल्डेन बुढा  जुम्ला ,२९ चैत । जुम्लामा अवस्थित दियालो बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरिएको करोडौं रकम फिर्ता नपाएपछि सयौं बचतकर्ता पीडित बनेका छन्। जुम्लाको पातारासी गाउँपालिका–७ रिनी गाउँकी पम्फाकली बुढाले सहकारीमा ११ लाख रुपैयाँ बचत गरेको बताउँछिन्। खेतबारीमा उत्पादन गरेको आलु, स्याउ, सिमी, ओखर, तरकारी तथा भेडा बिक्री गरेर जम्मा गरेको रकम फिर्ता नपाउँदा उनी […]

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

सुर्खेत ,२९ चैत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् । भान्सा कोठामा लाइटरले आगो […]

रुकुम पूर्व अस्पतालको नवनिर्मित भवन उद्घाटन, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार प्राथमिकता:मुख्यमन्त्री आचार्य

रुकुम पूर्व ,२९ चैत । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रुकुम पूर्व अस्पतालको नवनिर्मित भवनको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुभएको छ । सिस्ने गाउँपालिका-५, रुकुमकोटमा आइतबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले उक्त भवन उद्घाटन गर्नुभएको हो । साथै, नव निर्मित भवनबाट स्वास्थ्य उपचार सेवा समेत शुभारम्भ गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]

जाजरकोटमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, तीन जना घाइते

२९, चैत २०८२ जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई तीन जना घाइते भएका छन्। आइतबार बिहान करिब १० बजेको समयमा नलगाड नगरपालिका–२ छेप्का स्थित थालु प्रसाद जैसीको घरको भान्सा कोठामा उक्त घटना भएको हो। प्रहरीका अनुसार ग्यास लिक भएको अवस्थामा उनकी श्रीमती ४२ वर्षीया माया जैशीले लाईटर बाल्ने […]

प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ: मुख्यमन्त्री आचार्य

रुकुम पूर्व ,२९ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा, रुकुमकोटमा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्राकृतिक स्रोत–साधनको संरक्षण, संवद्र्धन […]

घुयँत्राे: “भ्रष्टाचारको ‘AI संस्करण’: नेता भन्छन्—सबै नक्कली, पैसा मात्र सक्कली!”

हैन ! चुनाबाँ पराना दललाई धुलाे चटाएछि नि जनता रिस अँझै मेट्टिया छैनकि क्या हाे ? २/४ जना बसेर यसाे गफ गर्या ठाँ गएर तिन्का कुरा सुन्याे कि तिनै काँग्रेस कमिनिष्टका नेतामाथि रिसपाेख्ने काम मात्रै भा सुनिन्छ तनि । याैटाले त्याे शेरे,त्याे शेरे त्यैस्वास्निलाई दलाल बनाएर टिकट बेचेर पैशा कमायाे । काेठैभरि थुपार्या पैशा जेनजीले […]