सुदूरमा एमबीबीएस पढाई सुरु हुँदै
धनगढी ,२७ चैत । आगामी शैक्षिकसत्रदेखि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अध्यापन सुरु गर्न आवश्यक सबै तयारी पूरा गर्ने निर्णय भएको छ । विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट)को बैठकले उक्त निर्णय गरेको हो । विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. सुनीलकुमार जोशीले तत्काल आन्तरिक तयारी सकेर अध्यापन थाल्ने निर्णय भएको […]



