पेट्रोलियम अन्वेषणमा उत्साहजनक नतिजा
दैलेख यतिबेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तीव्र पारिएको छ । जिल्लाको नाबिस्थान शिरस्थान पादुका लगायतका क्षेत्रमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको ज्वाला क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको छ । नेपालको संविधान २०७२ जारी भएपछि मधेसवादी दलको समर्थनमा भारतले नाकाबन्दी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चाइना गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ […]



