लुम्बिनीमा मनाइयो सिँचाइ दिवस जलवायु चुनौतीप्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह
दाङ ,२५ चैत । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन […]



