हिमशिखर मा.बि परीक्षा केन्द्र बाट परीक्षा संचालन भएको १२ मिनेटमै प्रश्नपत्र आउट
काली बहादुर परियार जुम्ला,२४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) जुम्लामा फेरि विवादको केन्द्रमा परेको छ। हिमशिखर माध्यमिक बिद्यालयकाे परीक्षा केन्द्र बाट परीक्षा सुरु भएको जम्मा १२ मिनेटमै सामाजिक विषयको प्रश्नपत्र बाहिरिए छ । प्राप्त गाेप्य जानकारी अनुसार, जुम्ला स्थित हिमशिखर माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट कालिका माध्यमिक बिद्यालयका एक विद्यार्थीले परीक्षा हलभित्रै मोबाइल प्रयोग गरी […]



