सिक्टा सिंचाईकै बाटोमा भेरी बबई तीन पटक म्याद थपिँदा पनि भौतिक प्रगति जम्मा ५७ प्रतिशत
ओम शाही सुर्खेत, २२ चैत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई दिइएको तेस्रो पटकको समायावधी समाप्त भएको छ । आयोजनाको भौतिक निर्माण (सिभिल वर्क) तर्फ निर्माण व्यवसायीलाई तेस्रो पटक थप गरिएको समय शुक्रबार समाप्त भएको हो । तर आयोजनाको भौतिक प्रगति भने जम्मा ५७ प्रतिशत भएको छ । आयोजनाको बाँध […]



