जुम्ला आलु: पहिचान बन्यो, किसान अझै घाटामा

गाेल्डेन बुढा  जुम्ला ,१९ चैत। जुम्लाको हिमाली भेगमा उत्पादन हुने अर्गानिक आलु गुणस्तर, स्वाद र पोषणको हिसाबले देशभर चर्चित छ। तर उत्पादनको यो सम्भावना किसानका लागि अपेक्षित आम्दानीमा रूपान्तरण हुन सकेको छैन। दुर्गम भौगोलिक अवस्था, कमजोर पूर्वाधार, ढुवानीको कठिनाई र बजारसम्मको सीमित पहुँचले किसानलाई अझै पनि न्यून मूल्यमा उत्पादन बेच्न बाध्य बनाइरहेको छ। गुठीचौर गाउँपालिका–१ […]

कजारियाको अन्तर्राष्ट्रिय सफलता: ‘सुपरब्रान्ड’देखि विश्वका शीर्ष टायल उत्पादकसम्म

काठमाडौं,१९ चैत । टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता र उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई थप सुदृढ बनाउँदै नेपालसहित अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको छ। विगत केही वर्षयता प्राविधिक नवप्रवर्तन, उच्च उत्पादन क्षमता र सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा कजारियाले आफूलाई विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको छ। कम्पनीले लगातार […]

घुयँत्राे:“बालेन मोडेल लागू भयो भने: चुनावमा भोट होइन, झाडू चाहिने दिन आउँदै!”

बालेनले जे जे भन्दै गए ती सबै ब्यवहारमा हुबहु लागू हुँदै जाने हाेभनेत । आउने ५ बर्ष पछिकाे चुनाबाँ त अरु सबै पाटि बढारिन्छन कि जस्तो पाे देखियाे त ! कर्मचारी देखि ठेक्दारसम्म, डाक्टर देखि विमासम्म, बाेडिङ स्कुल देखि कलेजका विद्यार्थी संगठनसम्म,अनि क्लिनिक देखि उपभोक्ता अधिकारसम्म सब्बै कुरालाई सरकारले तहलाएर बेथितिका मुलहरु जतिकाे सत्यानास भएछि […]

बाँकेमा  ४३ बालबन्दी र कैदी  एसइईमा  सहभागिता

बाँके,१९ चैत । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाँकेका बाल सुधार गृह र कारागारमा रहेका बालबन्दी तथा कैदीहरूले पनि सहभागिता जनाएका छन्। जिल्लामा रहेका दुई बाल सुधार गृह र दुई कारागारबाट कुल ४३ जना परीक्षार्थी एसइईमा सहभागी भएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार डुडुवा गाउँपालिकास्थित जयन्दु […]

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण छ’

लुम्बिनी,१९ चैत । सरोकार भएकाहरूले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आयोजनामा रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकामा आयोजित ‘बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बुधबार सरोकार भएकाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बालश्रम […]

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

कालिका खड्का/रासस काठमाडौँ, १९ चैत ।  नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् । यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नेतृत्व गरेका थिए । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मङ्गलबार सेवानिवृत्त […]

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ, १९ चैत ।  दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरी ६ स्थानमा डिपबोरिङ निर्माण गर्नुपर्ने थियो । योजनाअनुसार पानी आएन । एउटा बोरिङबाट १० लिटर […]

लालझाडीमा सिकलसेल पहिचान गरिँदै

कञ्चनपुर, १९ चैत ।  लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क स्क्रिनिङ स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त शिविरमा ३९४ महिला र १२६ पुरुषको रगत परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये ४१ जनामा ट्रेट (बाहक) देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टले जानकारी […]

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला, १९ चैत ।  आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् । आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण […]

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई सेयर दिइने

काठमाडौं, १९ चैत ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई सेयरधनी बनाउने भएको छ । यो बैंक पुनः सञ्चालनका लागि आवश्यक पूँजी जुटाउन केन्द्रीय बैंकले बचतकर्तालाई नै सेयरधनी बनाउने प्रक्रिया सुरु गरेको हो । केन्द्रीय बैंकको निणन्त्रणमा रहेको कर्णाली बैंकको सम्पत्तिभन्दा दायित्व करिब २५ प्रतिशत धेरै छ । संस्थालाई विगठन गरेर सम्पत्ति दायित्व […]

यस वर्षको एसईई परीक्षा आजबाट कर्णालीका ३८ हजार विद्यार्थी सहभागी हुँदै: तीन दिनभित्र उत्तरपुस्तिका जाँच, एक महिनाभित्र नतिजा सार्वजनिक हुने

ओम शाही सुर्खेत, १९ चैत ।  यस वर्षको माध्यमिक क्षिक्षा परीक्षा (एसईई) आज (बिहिबार) बाट हुँदैछ । चैत पहिलो साता तय भएको कक्षा १० को वार्षिक परीक्षा २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका कारण सरेको थियो । २३–२३ भदौको जेन–जी आन्दोलपछि उत्पन्न राजनीतिक गतिरोधलाई निकास दिन पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा निर्वाचनको मिति […]

महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर, १९ चैत ।  कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ । महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल–भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेलीसम्म […]

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो  

काठमाडौँ, १९ चैत ।  गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३८६ वटा चट्याङका घटना […]