सम्पादकीय : बजेट कार्यान्वयनमा ध्यान देऊ
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा कुल बजेटको १९ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल विनियोजित बजेटको १९ दशमलव ६४ प्रतिशत मात्रै खर्च भएको छ । विगतका वर्षहरुको तुलनामा यो तथ्यांक निकै कमजोर हो । मुख्यमन्त्री यामलाल कँडेलले योजना छनौंट र बजेट […]



