कोहलपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते
बाँके,२८ चैत । शनिबार बिहान करिब १०:४० बजे कोहलपुर नगरपालिका–१५ अकलघरुवा स्थित शिव मन्दिर चोकमा भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। मदन चोकबाट हवल्दारपुरतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ब ०३६१ नम्बरको मोटरसाइकल र हवल्दारपुरबाट मदन चोकतर्फ आउँदै गरेको भे १ ख ३२३२ नम्बरको टिप्पर एकआपसमा ठोक्किँदा […]



