घुयँत्राे:“१३ दिनका मन्त्री, १३ वटा सपना र ‘श्रीमती सेवा योजना’को झट्का!”

जस्ले जतिसुकै सफाई पेश गरेनि नेपालका मधेसीदलका नेता चाहे उपेन्द्र यादबका पाटिका हुन कि सिके राउतका या हुन विजय गच्छदारका या हुन रबिका पाटिका भष्टाचारका निम्ति अब्बलै मानिन्छन । भष्टाचाराँ मधेसीलाई उछिन्न ऐलेसम्म नकसैले सक्याछ नकसैले सक्छ । पैशाभन्दा २ दिन जेठा यी मधेसीहरले अरुपाटिलाई त दुर्गन्धित गराए गराए भख्खरै दुईतिहाई बहुमत ल्या रास्वपा पाटिलाईनि दुर्गन्धित बनाउने भए । त्यसाेत दुर्गन्ध फैलिन पाउँदा नपाउँदै रबिलामिछानेले श्रममन्त्री जाे मधेसी मन्त्री हुनलाई क्र्यापझ्याप पारेका छन । आफू श्रमतथा राेजगार मन्त्री भएछि श्रीमतीलाईनि स्वास्थ्यविमा बाेर्डकाे सदस्य बनाउन लगाएर स्वास्थ्य मन्त्रीकाे समेत झण्डै जागिर चट गराईदेकाे याैटा मधेसी मन्त्रीले आफ्नो मात्र हैन पूरै मधेसिकाे नाक कटाएर छाेड्याे । बिचारी स्वास्थ्य मन्त्रीले मन्त्रीकै श्रीमती हुन के हाेला र भनेर नियुक्ति मात्रै के द्यैथिन पाटियाँ कम्प्लेन पुगेछि Right to recall भनेर श्रम मन्त्री लाई पदाट बर्खास्त गर्देछि विचरा स्वास्थ्य मन्त्री समेतले चित खानेअबस्था आयाे ।अनि सायद याे मधेसि मन्त्रीले नि आफ्नि स्वास्नी नियुक्ति गर्दा आफ्नो पदै जान्छ भन्ने कल्पनासमेत गर्याथेन हाेला बरु मिया विवि दुवै मिलेर राष्ट्रकाे ढुकुटि साेहाेरम्ला भन्ने कल्पना गर्या हुँदा हुन दुबैले । तर ,के गर्नु बिचाराे १३ गते मन्त्री भयाे १३ ऐ दिनपछि बर्खास्त भाे । १३ दिन मन्त्री बन्याे । त्याे १३ काे अंकले विचारालाई खेद्नसम्म खेदेछ । काँग्रेस कमिनिष्ट र माओवादिका मन्त्रीले खुरुखुरु आफ्ना मान्छे लाई जागिर ख्वादेखेर आँफुलेनि ख्वाए के हुन्छ र भन्ने साेचेर त्यसरि जागिर मात्रै के ख्वाथे बस यति भएछि ” घण्टीहरलाई के खाेज्छस काना आँखाे” जस्ताे भैगाे नि अनि त मन्त्रीकाे खेदाे सामाजिक सन्जालाँ गरेछि घण्टीका नेताहरलाई त्याे मधेसीलाई मन्त्रीबाट नलखेटि नहुने भाे । अनि श्रीमान श्रीमती दुबै मिलेर ५ बर्षसम्म दुबै हातले कमाम्ला भन्या त विचरा दुबै मिलेर गुमाउन पाे पर्ने पाे भाे त ! रास्वपाकाे याे निर्णयले साच्चिकै याे पाटिले आफ्ना झाेले र नातेदारका नाममा कहिँकतै खानदेलानजस्ताे देख्खियन त हँ । याे अभियानलाई साँच्चिकै पछिसम्म फलाे गरेभने त देश नातावाद र कृपावादबाट मुक्त त हुने भाे तर साँच्चिकै याेग्य मान्छे भएरनि नातावादकै नाममा कहिँकतै राेजगारी नपाउने अबस्था आयाे भनेत त्याे जत्तिकाे दुखद त अरु केही नहुनेभाे हैन र ? त्यसैले घण्टीका नेताजीहरु याेग्य मान्छे छ भने मन्त्रीकै स्वास्नी वा छाेरी भान्जि किन नहुन तिनलेनि राेजगाकेहि त पाउनै पर्छ तर उनिहरुले त्यसकै आडमा नातावादकाे जालाे बुन्दै जाने अनि भष्टाचारकाे खेतिपनि गर्दै जाने हाे भनेचाइँ अप्ठेराे हुन्छ है । त्यस‌ैले याेग्ता भएकालाई गरि खानदेउ, नातावादका नाममा वरवर नलेउ भन्ने सिध्दान्त अपनाउँदै राम्रो हुन्छ । हाम्ले त साँचाे सत्यकुरा भन्दिने हाे बाँकि बालेन र रबिकाे मर्जी । अस्तु ।

घुयँत्राे:“१३ दिनका मन्त्री, १३ वटा सपना र ‘श्रीमती सेवा योजना’को झट्का!”

बर्दियामा कृष्णसार संरक्षण संकटमा: चालु वर्षमै ५०

घुयँत्राे:“१३ दिनका मन्त्री, १३ वटा सपना र ‘श्रीमती सेवा योजना’को झट्का!”

१३ वर्षयता मन्ताभिर र भेरी नदीको  पुलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *