संसदप्रति उत्तरदायी  छैनन् कर्णालीका सांसद

ओम शाही सुर्खेत, ९  बैशाख । प्रदेशसभा निर्वाचन अन्तर्गत २०७९ मा सम्पन्न प्रदेशसभा सदस्य चुनावमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमार्फत कर्णालीमा ४० जना सांसद निर्वाचित भए । कर्णाली प्रदेशको साशकीय स्वरुप अनुसार प्रत्यक्षतर्फ २४ ‍र समानुपातिक निर्वाचन प्रणालीतर्फ १६ जना सांसद चुनिने व्यवस्था छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा नेपाली कांग्रेसका १४, नेपाली कम्यूनिष्ट पार्टी […]

सम्पादकीय : हचुवाका भरमा निर्णय नलेऊ !

सरकारले गएको चैतमा २ बैशाखबाट नियमित सञ्चालन हुने नयाँ शैक्षिक वर्ष सार्ने निर्णय गर्‍यो । शिक्षा नियमावली २०७८ ले नयाँ शैक्षिक सत्र २ बैशाख र पठनपाठन १६ बैशाखबाट सञ्चालन गर्नु भन्छ । २२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका र इजरायलले इरानविरुद्ध थालेको युद्धले उत्पन्न गराएको इन्धन संकटलाई देखाएर नयाँ शैक्षिक सत्र १५ बैशाखबाट सुरु गर्ने […]

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

दाङ ,९ बैशाख । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ । कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राख्नेछन् । त्यसपछि प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी […]

कर्णालीमा डुङ्गा दुर्घटना: बाबुछोराको मृत्यु, जेठो छोरा सकुशल

अछाम ,८ बैशाख । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरव स्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुग्नुभएको थियो । आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा […]

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

दाङ ,८ बैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा प्राइभेट फर्म दर्ता (पहिलो संशोधन) […]

घुयँत्राे:“दूरदर्शिता कि दूरबिन? ओलीको ‘सीप’ सिकेर मेयरहरू मैदानमा!”

केपि वलि साँच्चिकै दुरदर्शि नेताहुन भन्ने कुरा  वलिले आफ्ना पालाँ गरेका कुरा ऐलेकाे सरकारले नि दाेहर्याएकाे देख्दाकुन चाईँ एमाले कार्यकर्तााई गर्व नलाग्ला र ? अनि आफ्ना अध्यक्ष दूरदर्शी हैनन भनेर भन्दा कार्यकर्ताले कसरि पत्याउलान र ? जब ओलिजी प्रधानमन्त्री हुनुहुन्थ्याे तब काठमाडौं महानगरकाे बालेनलाई असफल बनाउन वलिले भरसक कैले कार्यकारी प्रमुखमा कट्टर एमाले कर्मचारी नै […]

भिरालो बाटोमै सुत्केरी आमार शिशुकाे उद्धार

गाेल्डेन बुढा  मुगु ,८ बैशाख। मुगुको मुगुम कार्मारोङ गाउँपालिका–८, मह गाउँकी ३० वर्षीया साग्बु लामा सोमबार साँझ जीवन र मृत्युबीचको कठोर र भयावह संघर्षबाट गुज्रिइन्। सदरमुकाम गमगढीबाट आफ्नै घर फर्किने क्रममा साँझ करिब ७ बजे, च्याप्नेगाडको भीरालो, साँघुरो र जोखिमपूर्ण बाटोमै उनी सुत्केरी भइन्।त्यो बेला उनी पूर्ण रूपमा एक्लिएकी थिइन्। साथमा न आफन्त, न कुनै […]

कर्णालीमा महिनावारी स्वास्थ्यसम्बन्धी रणनीति तयार, आगामी आर्थिक वर्षदेखि लागु हुने

सुर्खेत,८ बैशाख । आगामी आर्थिक वर्षदेखि लागु गर्ने गरी कर्णाली प्रदेश सरकारले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी रणनीति तयार गरेको छ । महिला तथा किशोरीहरू महिनावारी हुँदा उनीहरूको स्वास्थ्य र न्यायलाई केन्द्रित गरि प्रदेशको सामाजिक विकास मन्त्रालयले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी मार्गदर्शन २०८२ तयार पारेको हो । महिनावारी हुने उमेर समूहका महिलालाई लक्षित गरी महिनावारीलाई स्वास्थ्य […]

‘समुदाय सचेत भएमा विपद् प्रतिकार्यमा सहयोग पुग्छ’

टीकापुर, ८ वैशाख ।  कैलालीको टीकापुरमा मौसम परिवर्तनका असरबारे समुदाय सचेत बन्दै गएका छन् । टीकापुरका विपद्को जोखिममा रहेका समुदायमा गठन भएका विपद् व्यवस्थापन समिति बाढीको जोखिम कम गर्ने मात्र नभई मौसम परिवर्तनले पर्ने असरबारे समेत सचेत हुन थालेका छन् । समुदायमा गठन भएका विपद् व्यवस्थापन समितिमा बाढीसँगै अन्य मौसम परिवर्तनले निम्त्याउने जोखिम, वातावरण संरक्षण, […]

सामुदायिक वनको आम्दानीको बेत बाँस

कैलाली, ८ वैशाख ।  कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिकवन बेत बाँसका लागि प्रख्यात छ । सामुदायिक वनले बर्सेनि लाखौँको बेत बाँस सङ्कलन गर्दै आएको छ । वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस  हो । आर्थिक हिसाबले सम्पन्न सामुदायिक वनले बेत बाँसको सङ्कलनमा दर्जनौँ स्थानीयलाई रोजगारी सिर्जन गर्दै आएको छ । अहिले वनबाट […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि  फिर्ता लिन घिसिङको माग

सुर्खेत, ८ बैशाख ।  उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्यवृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताए । ‘कर्णालीमा विकट भूगोल भएकाले आफैँमा […]

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

सुर्खेत, ८ वैशाख ।  कर्णाली प्रदेशअर्न्तगतका जिल्ला हुम्ला र कालीकोटका दुई महिलाको सोमबार हवाई उद्धार गरिएको छ । त्यसमध्ये एक जना सुत्केरी भइसकेपछि र एक जना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका–५ हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई थप उपचारका लागि उद्धार गरिएको […]

तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो 

काठमाडौं, ८ वैशाख ।  नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी […]