घुयँत्राे:“दूरदर्शिता कि दूरबिन? ओलीको ‘सीप’ सिकेर मेयरहरू मैदानमा!”

केपि वलि साँच्चिकै दुरदर्शि नेताहुन भन्ने कुरा  वलिले आफ्ना पालाँ गरेका कुरा ऐलेकाे सरकारले नि दाेहर्याएकाे देख्दाकुन चाईँ एमाले कार्यकर्तााई गर्व नलाग्ला र ? अनि आफ्ना अध्यक्ष दूरदर्शी हैनन भनेर भन्दा कार्यकर्ताले कसरि पत्याउलान र ? जब ओलिजी प्रधानमन्त्री हुनुहुन्थ्याे तब काठमाडौं महानगरकाे बालेनलाई असफल बनाउन वलिले भरसक कैले कार्यकारी प्रमुखमा कट्टर एमाले कर्मचारी नै पठाएर प्रशासनिक काममा बार हाल्न खाेज्नु भयाे भने कैले गएकाे कार्यकारी प्रमुखकाे आर्थिक अधिकार खाेसेर नगरपालिकाका सम्पूर्ण कामलाई अस्तब्यस्त पार्नु हुन्थ्याे । जतिजति महानगर अस्ब्यस्त बनाउने खेल बढदै जान्थे तब वलिका वडाध्यक्ष र झाेलेहरु खुसीले गदगद् हुन्थे । यतिसम्मकि न्युराेड एरियाकाे अध्यक्षले बालेनले सुधार गर्न खाेजेका सडकसुधारका आयाेजना ठप्प पारेर मुक्कामुक्की र हातहालाहालमा अध्यक्ष पुग्याे तर पनि बालेनले उनिप्रति नराम्रो व्यवहार गरेनन । बालेनलाई असहयाेग गर्न एमालेका हरेक उपाध्यक्ष लागे तर पनि बालेन डगमगाएनन । बरु नगर सुधारका काम अघि बढाउँदै गए । सडक मर्मत भए,ढल बने धारा कुवा बने , प्राचीन र पुरातात्त्विक बस्तुकाे उत्खनन् गरियाे अर्थात छाेडकरिमा भन्नु पर्दा महानगर बनाउन बालेनले हरेक प्रयत्न गरे । यद्यपि तत्कालिन उपमेयर र वर्तमान कार्यबाहक मेयरलेनि सकेसम्म मेयरलाई असफल बनाउन पर्यत्न चाइँ गरिरहिन । तर ऐले तत्कालीन मेयर बालेनले सुनिता अर्थात बर्तमान मेयरलाई कतैबाट असहयाेग गरेकाछैनन । बरुवलिकै पछि लागेर मेयर बालेनका हरेक कुरासँगै महानगरकाे मेयरकाे हैसियत र नगर परिषदले छुट्याएकाे रकम याेजनाकाे रकम समेत गैरकानुनी रुपमा खर्च भएकाे भनेर अडिटरहरु मार्फत बेरुजु लेख्न वलिले अडिटर समेत प्रयाेगरे र बालेनका नाममा तिरी नसक्नु बेरुजु समेत निकालियाे । आर्थिक अपचलनमा बालेनकाे बदनाम गराउन वलिज्युले कुनै कसर बाँकि राख्नु भएन । उहाँकै कुरा पछ्याएर विरगन्ज महानगरले कार्यकारी प्रमुखमाथि हथौड़ा चलाएकाे सुनिदैछ । सायद याे समाचार वलिसम्मनि पुगेहाेला । वलिकै व्यवहार सिकेर विरगन्जकाे मेयरले संघले पठाएकाे कर्मचारी हाजिर नगराएर आफ्नै कर्मचारीलाई कार्यकारी प्रमुखमा राख्न जाेडबल गर्दा ऐले विरगन्ज महानगर पालिकामा तनाब उत्पन्न भै रहेकाेछ भने प्रधानमन्त्री बालेनले पनि हिजाे वलिलेनै सिकाएकाे बाटाे अबलम्बन गरि महानगरले हाजिर नगराएकाे कर्मचारी विरुद्ध अस्त्र प्रयाेग गर्दै उसकाे नामबाट कुनैपनि आर्थिक काराेबार नहुने गराई दिएछि मेयर र मेयरले चाहेकाे प्रशासन प्रमुख चाराेखाना चित परेकाछन । आर्थिक बर्षकाे अन्तिममा आर्थिक काराेवार गर्न नपाउने भएछि महानगरले गरेका कामकाे भुक्तानी र भविष्यमा महानगरले गर्ने कामहरुसमेत ठप्प हुने देखिन्छ । त्यसैले राजनीतिका नाममा ओलिले जुन मनपरितन्त्र चलाए त्यसले आउँदा दिनमा नि अबरोध खडा हुने देखिँदैछ । वास्तबमा यी भ्रष्टहरुले जुन तरिकाले देश चलाएर देशलाई स्वाहापारे अब तिनिहरु एकएकलाई छानेर मर्मत गर्न सकियन भने सरकार परिवर्तनको नि कुनै अर्थछैन त्यसैले बेलैमा बुध्दि पुर्याउ सरकार !

घुयँत्राे:“दूरदर्शिता कि दूरबिन? ओलीको ‘सीप’ सिकेर मेयरहरू मैदानमा!”

भिरालो बाटोमै सुत्केरी आमार शिशुकाे उद्धार

घुयँत्राे:“दूरदर्शिता कि दूरबिन? ओलीको ‘सीप’ सिकेर मेयरहरू मैदानमा!”

लुम्बिनी मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

Leave a comment

Your email address will not be published. Required fields are marked *