किसानको तथ्यांक संकलन गर्न विद्यार्थी परिचालन गरिने
सुर्खेत ,९ भदौ । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र भेरीगंगा नगरपालिकाबीच किसान दर्ता प्रणालीका लागि आवश्यक किसानसम्बन्धी तथ्यांक संकलन तथा अद्यावधिक गर्न कृषि अध्ययनरत विद्यार्थी परिचालन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका डिन डा. करन सिंह धामी र भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले […]



