सम्पादकीय : लासमा आस खोजिरहेका आफन्त
भोटेकोसीमा आएको बाढीले मानिस मात्र बगाएको छैन, हजारौँ परिवारको आशा, भरोसा र भविष्य पनि बगाएको छ । बाढी आएको चार दिन बितिसक्दा पनि आफन्तहरू आफ्ना मान्छे जीवितै भेटिन्छन् कि शव भए पनि फेला पर्छ भन्ने आशामा भौतारिरहेका छन् । शव संकलन गरिएका ठाउँमा एउटा फोटो बोकेर पुग्ने र प्रत्येक शवको अनुहार नियाल्ने दृश्य अहिले सबैभन्दा […]



