आठ वर्षदेखि उस्तै कैफियत सुध्रिएन कर्णालीको वित्तीय अनुशासन
सुर्खेत, १५ भदौ । कर्णाली प्रदेश सरकारको खर्च प्रणालीमाथि महालेखा परीक्षकको प्रतिवेदनले हरेक बर्ष आर्थिक अनुशासनको प्रश्न उठाउँदै आएको छ । तर, प्रतिवेदनमा औँल्याइएका कमजोरी सुधार हुनुको साटो उस्तै प्रकृतिका खर्च र प्रक्रिया अर्को वर्ष पनि दोहोरिने गरेका छन् । पछिल्ला आठ वर्षका महालेखा परीक्षकका प्रतिवेदनले कर्णालीमा वित्तीय अनुशासन सुधारको गति कमजोर रहेको देखाएको हो […]



