सम्पादकीय : महँगीको मारमा उपभोक्ता
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तरकारी तथा फलफूलको मूल्यमा भएको तीव्र वृद्धिले सर्वसाधारणको भान्छा महँगो बनाएको छ । बुलबुले कृषि हाट बजार व्यवस्थापन समितिको तथ्यांकअनुसार २०८२ असोजमा प्रतिकिलो औसत ८७ रुपैयाँ ४६ पैसा रहेको तरकारी तथा फलफूलको थोक मूल्य २०८३ असोजमा बढेर ११९ रुपैयाँ ९१ पैसा पुगेको छ । एक वर्षमै औसत मूल्य ३७ प्रतशितले बढ्नु […]



