चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

सुर्खेत, १२ वैशाख ।  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ । सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवर्‌द्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र […]

एमयूमा ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन

सुर्खेत, १२ बैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा शुक्रबारदेखि ‘बहुविषयमा अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ सुरु भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले वैशाख ११–१३ गतेसम्म सम्मेलनको आयोजना गरेको हो । ‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्युचर इन द एज अफ एआइ एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित […]

प्रहरी स्कूलको शैक्षिक भवन उद्घाटन

सर्खेत, १२ बैशाख । नेपाल प्रहरीका संगठन प्रमुख दानबहादुर कार्कीले नवनिर्मित नेपाल पुलिस स्कूलको शैक्षिक र प्रशासनिक भवनको समुद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, मा ११ करोड लागतमा निर्मित सुविधासम्पन्न भवनको प्रहरी पर्मुख कार्कीले  समुद्घाटन गरेका हुन् । २०७६ बाट पठनपाठन सुरु गरेको प्रहरी स्कुल भाडाको घरबाट […]

आमाले मातृत्व तोडिन्‌ दिदीले राष्ट्रको रक्षक बनाइन्‌

सुशील खड्का सुर्खेत, १२ चैत । एउटा बालक, जसले आमा भन्न सिक्दा नसिक्दै मातृत्वको न्यानो काख गुमायो । डेढ वर्षको त्यो उमेर, जहाँ पाइला टेक्न अरूको औँला चाहिन्छ, त्यही बेला प्रदिप विश्वकर्माको जीवनबाट आमाको सितल छहारी सदाका लागि ओझेल पर्यो । आमाले अर्कै संसार रोजिन्, अर्कै घरजम गरिन् र ती अवोध बालकलाई एउटा कहिल्यै निको […]

जुम्ला काङ्ग्रेसको ‘जरा अभियान’ सुरु 

गाेल्डेन बुढा जुम्ला ,११ बैशाख । नेपाली कांग्रेस जुम्लाले संगठन सुदृढीकरण र क्रियाशील सदस्यता व्यवस्थापनलाई केन्द्रमा राख्दै “जरा अभियान” सुरु गरेको छ। बिहीबारदेखि गुठिचौर गाउँपालिकाबाट सुरु गरिएको अभियानबारे नेपाली कांग्रेस जुम्लाका पार्टी प्रवक्ता मेघराज गिरीले जानकारी दिए।उनका अनुसार अभियानअन्तर्गत बिहीबार गुठिचौर–१ र २ वडामा कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार ३, ४ र ५ वडाको झारज्वालामा […]

जारी स्ववियु भलिबलमा तातोपानी र पातारासी फाइनलमा पुगे 

गाेल्डेन बुढा जुम्ला ,११ बैशाख । जुम्लामा सञ्चालित जारी प्रथम स्ववियु खुला भलिबल प्रतियोगिताको तेस्रो दिन तातोपानी गाउँपालिका र हाम्रो पातारासी टिम फाइनलमा प्रवेश गरेका छन् । तातोपानी गाउँपालिकाले कर्णाली मावि अनामनगर र हाम्रो पातारासी टिमले कर्णाली प्राविधिक शिक्षालयको टिमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार तातोपानीले तीन सेट […]

घुयँत्राे:“काम शून्य, कुरामै क्रान्ति: नयाँ सरकारको ‘महसुस अभियान’”

ऐलेकाे सरकारले पुरानाे सरकारले गर्या कुरा उचाल्ने र थचार्ने ,बिगार्ने र सपार्ने जुन काम गरिराछ । के साँच्चिकै यी कुरा लागू हाेलाथ त । सरकार बन्या पैलै दिनाँ वलिलाई र लेखकलाई लगेर पछार्याे तर क्यार्नु अदालत पुग्ने बित्तिकै अदालतले सरकारलाई पछार्याे हामी दर्शक हेर्याहेर्यै । त्यसपछिका दिनाँ दैनिक केई न केई निर्णय गरेकाे गर्यैछ सरकार […]

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

दाङ ,११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा शुक्रबार सम्बोधन गर्दै उहाँले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री […]

घोराहीमा ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला १० कि.मि. रोड रेस’ हुदै, सम्पूर्ण तयारी पुरा

दाङ ,११ बैशाख । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता-२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताकाे पूर्णसफलताकाे शुभकामना व्यक्त गरेका छन । परिषद्का सदस्य सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान साढे […]

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि

 सुर्खेत ,११ बैशाख । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबार (आज)देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । ‘घुमौँ कर्णाली, हेरौँकर्णाली’भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन तथा […]

सम्पादकीय : कर्णालीका लागि अधूरो प्रतिबद्धता

कर्णाली प्रदेश सरकारद्वारा विगत चार आर्थिक वर्षदेखि निरन्तर बजेटमा समावेश हुँदै आएको हवाई सेवा सहुलियत कार्यक्रम अझै कार्यान्वयनमा आउन नसक्नु आफैमा बिडम्बनाको विषय हो । आर्थिक वर्ष २०७९/०८० मा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेत विमानस्थललाई केन्द्र बनाएर कर्णालीका दुर्गम जिल्लामा हुने हवाई उडानलाई सुलभ र नियमित बनाउन निजी हवाई सेवा प्रदायकलाई सहुलियत […]

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती  

दाङ, १० वैशाख ।   बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न पुरन्धारमा पक्की पुल नहुँदा मलै, जिला, सिमलकुनाका सर्वसाधारणलाई गाउँपालिकाको केन्द्र हापुर पुग्न समस्या भएको छ । बबई नदीमा पुल नहुँदा हिउँदमा अस्थायी पुलबाट आवतजावत गरे पनि वर्षा याममा उनीहरूलाई हापुर पुग्न कठिन हुने गरेको छ । विशाल वंशीले भने, “हिउँदमा  अस्थायी पुलबाट […]

काठमाडौँमा वायु प्रदूषण ह्वात्तै बढ्यो, स्वास्थ्य जोखिम बढ्दो

काठमाडौँ, १० वैशाख ।  काठमाडौँ उपत्यकामा वायु प्रदूषण पुनः तीव्र रूपमा बढ्न थालेको छ । पछिल्ला केही दिनयता सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो […]