पातारासीले लियो प्रथम भलिबल कप
गाेल्डेन बुढा जुम्ला ,१३ बैशाख । प्रतिस्पर्धात्मकता, धैर्य र आत्मविश्वासको उच्च नमुना प्रस्तुत गर्दै पातारासी गाउँपालिकाले जुम्ला बहुमुखी क्याम्पसद्वारा आयोजित ‘प्रथम स्ववियु भलिवल कप’को उपाधि हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा तातोपानी गाउँपालिकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै पातारासीले उपाधि आफ्नो पोल्टामा पारेको हो।फाइनल खेल सुरुदेखि नै बराबरीको लयमा अघि बढ्यो। दुवै टोलीले एकअर्कामाथि […]



