कर्णालीमा कोरोनाको नाममा अनियमितता : कांग्रेस नेता शाही
सुर्खेत, २२ जेष्ठ । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना भाइरसको संकटमा सरकार भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् । ‘कोरोनाको यो महासंटमा वडादेखि, पालिका, प्रदेश हुँदै संघ सम्म चरम बेथिति छ । कोरोनाकै नाममा सत्ता, शक्ति र पदको दुरुपयोग गर्दै चरम अनियमितता भएको छ’ उनले भने । पदिय जिम्मेवारीमा बसेका कर्णाली […]



