डोल्पाली युवाले दिए क्वारेन्टाइनका लागि निशुल्क घर
रामचन्द्र न्यौपाने डोल्पा, २१ जेष्ठ । डोल्पाका एक युवाले क्वारेन्टाइनका लागि निःशुल्क घर दिएकाछन् । ठुलिभेरी नगरपालिका वडा नं. ३ का भिम न्यौपानेले क्वारेन्टाइन निर्माणका लागि जस्ताले छाएको काठको घर निःशुल्क दिएका हुन् । वडा कार्यालयको अनुरोधमा दश वेडको क्वारेन्टाइन निर्माण गर्न मिल्ने गरि निशुल्क रुपमा घर दिएको युवा भिम न्यौपानेले बताए । उदाहरणीय काम […]



