गाई फर्काउँदा बगे तीन बालबालिका

रामचन्द्र न्यौपाने डोल्पा, २० जेष्ठ । डोल्पामा ठुलिभेरी नदीमा बगेर तीन बालबालिकाको मृत्यु भएको छ । ठुलिभेरी नगरपालिका वडा नं. ९ मोतिपुर स्थित भेरी नदिमा पशु बस्तु चराउन गएको बेला गाई भेरी नदी तरेर पारी जान खोजेपछि फर्काउने क्रममा तीनै जना बालबालिकालाई भेरीले बगाएको थियो । मोतिपुरकै १२ बर्षिया यसोधा भन्डारी र १० बर्षिया बिजय […]

यस्तो छ स्वदेश फर्काउने सरकारको योजना

काठमाण्डौ, १९ जेष्ठ । विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सरकारी तयारी अन्तिम चरणमा पुगेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासले फर्कन चाहने नेपालीको विवरण संकलन तथा प्राथमिकता छुट्याउने काम गरिरहेका छन् । परराष्ट्र, गृह, पर्यटन मन्त्रालय लगायत सरकारी निकायबीच आवश्यक व्यवस्थापनबारे समन्वय भैरहेको छ । विमानस्थलमा भौतिक दूरी कायम हुनेगरी रेखांकन तथा अरु […]

सम्पादकीय : कर्णालीका ज्यानमारा क्वारेन्टाइन

सरकारी तथ्याकं अनुसार पछिल्लो एक सातामा कर्णालीमा २३ हजारभन्दा नागरिक भारतबाट भित्रिएका छन् । भारतबाट भित्रिनेक्रम रोकिएको छैन । भारतबाट तीन हजार नागरिक तत्काल प्रदेशमा भित्रिने प्रदेश सरकारले आंकलन गरेको छ । यसले कर्णालीमा एउटा जोखिम निम्तिएको छ । त्यो भनेको भारतबाट आएकाहरुलाई कसरी क्वारेन्टाइनमा व्यवस्थापन गर्ने ? कोरोना महामारीसँगै कर्णालीमा क्वारेन्टाइन व्यवस्थापन ठूलो चुनौती […]

कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ जना

सुर्खेत, १९ जेष्ठ । कर्णाली प्रदेशमा कोरोना संक्रमण आक्रामक रुपमा बढ्दो क्रममा रहेको छ । भारतबाट घर फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको हो । कर्णाली प्रदेशका सबैभन्दा धेरै देलेखमा कोरोना संक्रमण देखिएको छ । त्यसपछि सुर्खेत, सल्यान, जुम्ला, कालीकोट र मुगु गरी ६ जिल्लाका कोरोना संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशमा सोमबार थप ३५ […]

सुकुटी बरामद घटनाकाे छानविन गर्न समिति

रामचन्द्र न्यौपाने डोल्पा, १९ जेष्ठ । सिम्रिक एयरको हेलिकप्टरबाट सुकुटी बरामद भएको समाचार युगन्युज डटकमबाट सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त घटनामा जिप्रका डोल्पामा कार्यरत प्रहरी निरिक्षक र प्रहरी हवल्दार मुछिएपछि प्रहरी निरीक्षक हस्त बहादुर सुनारको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्दै प्रेस विज्ञप्ति जारी […]

२० लाखमा वडाध्यक्षकाे नजर परेपछि ‍‍‍…

ओम शाही सुर्खेत, १९ जेठ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ५ मा बड्डिचौर सिंचाई जलउपभोक्ता समिति छ । जसमा कुल कुल ३ सय ३ जना सदस्य रहेका छन् । उपभोक्ता समितिलाई बेलामौकामा राम्रो बजेट हात पार्छ । बजेट अनुसार काम पनि राम्रो छ । विस २०६५ सालमा तत्कालिन सिंचाइ डिभिजन कार्यालयमा दर्ता यो समितिको […]

सुर्खेतका विवादित सिडिओको सरुवा, को हुन नयाँ सिडिओ रेग्मी

सुर्खेत, १९ जेष्ठ । सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रुपमा आएदेखी विवादित बनेका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने सरुवा भएका छन् । कमजोर कार्यक्षमता भएको, उद्योग वाणिज्य संघका व्यापारी अगुवाहरुसंग अस्वभाविक सम्बन्ध बनाएर चौतर्फी रुपमा आलोचना भएको थियो । लकडाउन कार्यान्वयन गर्दा आफ्नो पदिय जिम्मेवारी, भूमिका र दायित्व पुरा गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो […]

पार्टीको आग्रहमा शिक्षक छाडेर गाविस अध्यक्षमा लडेँ

अमृत विसी नेता नेकपा, सुर्खेत २०१६ सालमा दैलेखको गुराँस गाउँपालिकामा जन्मिएका अमृत विसी नेकपाका क्रियाशील नेता हुन् । समाजमा व्याप्त अत्याचार, अन्याय, दवाव, जातिय विभेद लगायत विकृती विरुद्ध कडा रुपमा आवाज उठाउने व्यक्तित्व पनि हुन् । सरल र मिलनसार स्वभावका विसी झण्डै २० वर्ष शिक्षण पेशामा जोडिए । स्थानीय निकायको निर्वाचनमा पार्टीले तत्कालिन लाटीकोइली गाविको […]

अब कर्णाली भित्रिने दुर्गमका नागरिकलाई सुर्खेतमै राखिने

सुर्खेत, १९ जेष्ठ । कर्णालीमा अब बाहिरबाट भित्रिने दुर्गम जिल्लाका नागरिकलाई सुर्खेतमै स्थापना गरिएका क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना संक्रमित क्षेत्र, भारत र तेस्रो मुलुकबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतकै क्वारेन्टाइनमा राखिने भएको हो । सुर्खेतको क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण अर्थात कोरोना नभएको पुष्टि भएपछि मात्रै गाउँ पठाइने प्रदेश सरकारले निर्णय […]

कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण

संक्रमितको संख्या १९८ पुग्यो दैलेखमा सबैभन्दा बढी सुर्खेत, १९ जेठ । कर्णालीमा आज थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो । थपिएका संक्रमितमध्ये दैलेखको महावु गाउँपालिका वडा नं. ३ का १ जना र नारायण नगरपालिका वडा नं. १, ३, […]

बस्ने ठाउँ नहुँदा चौरमा त्रिपालकै ओत

दुर्गा विसी सल्लीबजार, १९ जेष्ठ । सल्यान पश्चिम आइतवार दिउँसो देखि निरन्तर वर्षा भैरहेको छ तर क्वारेन्टाइनमा वसेका भित्र ठाउँ नपाउँदा चौरमा त्रिपाल टाँगेर रात काटेका छन् । प्रभाकर माविमा भित्र सुत्ने ठाउँ नहँुदा विद्यालयको प्राङ्गणमा त्रिपाल टागेर वस्ने गरेका छन् । २ सय ५३ जना एउटा विद्यालयमा राख्दा यस्तो समस्या उत्पन्न भएको हो । […]

सांसद बिशुन्केको पहलमा दैलेखमा स्वास्थ्य सामग्री

सुर्खेत, १९ जेष्ठ । दैलेखबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद पार्वती विशुन्केले आफ्नो जिल्ला दैलेखमा स्वास्थ्य सामग्री पठाएकी छिन् । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण जिल्लामा आवश्यक स्वास्थ्य सामग्रीहरु आइतबार पठाएको उनले बताइन् । ती सामग्रीहरु सोमबार जिल्लामा पुग्नेछ । कर्णाली प्रदेशमै पहिलो पटक ५ जेठमा दैलेख आठबिसका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । […]

जाजरकोटमा जनार्दन शर्माविरुद्ध प्रदर्शन

जाजरकोट, १९ जेष्ठ । रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन् । गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका हुन् । प्रदर्शनकारीले पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाएका छन् । हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड […]