अब झोवा विकलाई बोल्न डर लाग्दैन

चाँदनी कठायत/कान्तिपुर दैनिक सुर्खेत, १८ जेष्ठ । मुस्कुराउँदै निर्धक्क रोस्ट्रममा उभिँदा कर्णाली प्रदेशसभाको ध्यान उनीतिरै हुन्छ । उनी संसद्मा गर्वसाथ रैथाने ’मुगाली’ लबजमा हाँसीहाँसी बोलिरहेकी हुन्छिन् । संसदमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४७ वर्षीया झोवा विकको पोसाकले पनि सार्वजनिक कार्यक्रममा फरक पहिचान दिएको छ । उनी अधिकांश कार्यक्रम र संसद् बैठकमा सधैं ज्यार्मा (हिमाली क्षेत्रमा लगाइने […]

बनगाड कुपिण्डेमा खतरा बढेपछि जिल्लाबाट एम्बुलेन्स

दुर्गा विसी सल्लीबजार, १८ जेष्ठ । सल्यान पश्चिममा कोरोना संक्रमितको संख्या अझै वढ्ने अनुमान गरिएको छ । कोरोना संक्रमित तथा विरामी बोक्ने एम्बुलेन्स नहुँदा छत्रेश्वरी गाउँपालिकाले बनगाड कुपिण्डे नगरपालिकालाई यो महामारीमा सञ्चालनको लागि एम्बुलेन्स दिएको छ । छत्रेश्वरीमा विरामी बोक्ने मात्रै ४ वटा एम्बुलेन्स रहेका छन् । स्थानीय तह भएको ४ बर्ष वित्दा समेत नगरले […]

सामुदायिक विद्यालयको जिम्मा निजीलाई

काठमाडौँ, १८ जेष्ठ । सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधारका सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी […]

युनिसेफ नेपालकाे सरसफाइ सामाग्री सहयोग

तुलराज पाण्डे कालीकोट, १८ जेष्ठ । युनिसेफ नेपाल कालिकोटले खाँडाचक्र नगरपालिका क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई पुग्ने गरी सरसफाई सामाग्री सहयोग गरेको छ । विश्वमहामारी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग गरिएको हो । कपडा धुने सावुन २०० पिस, नुहाउने सावुन २०० पिस, मन्जन २०० पिस, ब्रस २०० पिस, […]

कर्णालीका पाँच जिल्लामा कोरोना देखियो

सुर्खेत, १८ जेष्ठ । कर्णाली प्रदेशका पाँच वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने आइतबार विहानसम्म १२३ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीका सुर्खेत, दैेलेख, कालीकोट, सल्यान र मुगु जिल्लामा कोरोना संक्रमण देखिएको हो । आइतबार विहान कर्णालीमा […]

दैनिक दुईहजार परीक्षण नभए महामारी थेग्न सकिँदैन

सुर्खेत, १८ जेष्ठ । प्रदेश अस्पताल सुर्खेतका डा. केएन पौडेलले भारतबाट गाउँ फर्कने नागरिकको संख्या बढेसँगै परीक्षणको दायरा बढाउनुपर्ने चिकित्सको सुझाव छ । ‘अब दैनिक दुईहजार जनाको स्वास्थ्य परीक्षण गर्न सकिएन भने अवस्था भयावह हुन्छ, महामारीलाई थेग्नै सकिदैन’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले भने, ‘समुदायसम्म कोरोना फैलिन नदिन भारतबाट आएका सबैको […]

परीक्षण नगरी क्वारेन्टाइनमै थुनेर राख्दा उपचार नै पाएनन्

सुर्खेत, १८ जेष्ठ । कर्णालीमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोनाको परीक्षण हुन नपाउँदै उनको शनिबार विहान मृत्यु भएको हो । समयमै परीक्षण नगरिएका कारण उपचार नपाउँदा ती युवाको कोरानाबाट मृत्यु भएको हो । भारतको गुजरातबाट गाउँ फर्किएका […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-18)

वडा अध्यक्षको पिसिआर रिपोर्ट नेगेटिभ

दुर्गा विसी सिम्ता, १७ जेष्ठ । सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ५ का अध्यक्ष मोहन विसीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ लाई रोकथाम गर्नको लागि रातदिन निरन्तर खटिरहनु भएको र भारतबाट आएका नागरिकको ब्यवस्थापन गर्नको लागि नजिक भएर क्वारेन्टाइनसम्म पु¥याउन ठुलो सहयोग गरिरहनु भएको थियो । सिम्ता वडा नं. ५ आलिका वडा अध्यक्ष […]

कोरोनाबाट कर्णालीमा एक जनाको मृत्यु, ७८ जना संक्रमित

सुर्खेत, १७ जेठ । दैलेखको दुल्लुस्थित किर्तीखम्बमा रहेको क्वारेन्टाइनमा मृत्यु भएकायुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार गरिएको स्वाब परीक्षणमा मृत्यु भएकायुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ आएको पुष्टी गरे । उनका […]

मन्त्री बुढाद्धारा छिन्चुमा अनुगमन

रामचन्द्र न्यौपाने डोल्पा, १७ जेष्ठ । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले छिन्चुमा खाना, खाजा व्यवस्थापनको अवस्था अनुगमन गरेका छन् । भारत लगायत विभिन्न जिल्लाबाट भित्रने नागरिकका लागि व्यवस्थापन गरिएको खाना, खाजा, पानी वितरणको अवस्था र नागरिकको गुनासो बुझ्न स्थलगत अनुगमन गरेका हुन् । मन्त्रालयको नेतृत्वमा विभिन्न सहयोगि दातृनिकायसँग समन्वय […]

पुर्वाधार विकास कार्यालयका प्रमुखद्वारा मास्क सहयोग

दुर्गा विसी सल्लीबजार, १७ जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाई पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले मास्क प्रदान गर्नुभएको छ । बनगाड कुपिण्डे वडा नं. ६ भलाखर्क निवासी पुनले नगरवासीको नाताले (N95) १ सय ५० पिस मास्क नगर प्रमुख गोविन्द कुमार पुनलाई कार्यालयमै पुगेर हस्तान्तरण गर्नुभएको छ । व्यक्तिगत रुपमा खरिद गरी कार्यालय प्रमुख […]

लकडाउन अवधिमा ३० जना गर्भवती तथा सुत्केरीको मृत्यु

प्रकाश पन्त/वीवीसी नेपाली सुर्खेत, १७ जेष्ठ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको अवधिमा नेपालमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या झण्डै चार गुणा ज्यादा हो […]