कर्णालीमा सातदिन सार्वजनिक विदा
सुर्खेत, १५ जेष्ठ । कर्णाली प्रदेश सरकारले यो वर्ष सातदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कर्णालीमा धान दिवसदेखि विभिन्न चाडपर्वमा विदा दिने निर्णय गरेको हो । धान दिवसमा जुम्लामा चैत १२ गते र अन्य जिल्लामा असार १५ गते विदा दिने निर्णय गरेको छ । त्यस्तै साउन १ गते साउने […]



