लकडाउन किन र कस्तो हुनुपर्छ ?

ललित गाहा (पत्रकार) नेपाल पत्रकार महासंघ, सुर्खेत (सहसचिव) विश्वमा महामारीको रुपमा पैmलिरहेको कोरोना भाईरसको कारण उत्पन्न भएको कोभिड १९ रोग नियन्त्रणका लागि नेपालमा गरिएका सबै प्रयासका बावजुत संक्रमण भुसको आगोजस्तै पैmलिरहेको छ । कोरोनाको नियन्त्रणका लागि हामीले लकडाउन (बन्दाबन्दी) लाई नै प्रमुख उपाय ठानिरहेका छौ । के लकडाउनको उपाय नै सर्वोत्तम हो त ? लकडाउनको […]

सोतीगाउँ : बेपत्ताको सशस्त्र प्रहरीका गोताखोरबाट खोजी सुरु

सुर्खेत, १४ जेष्ठ । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँ घटनामा बेपत्ता भएका तीन जनाको खोजी कार्य सुरु गरिएको छ । नेपाल सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार विहानदेखि भेरी नदीमा खोजी कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल अस्थायी बेस क्याम्प शम्सेरगञ्जका सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश थापाको कमाण्डमा आएका चार […]

चौरजहारी सामुहिक हत्या घटनाप्रति ध्यानाकर्षण

सुर्खेत, १४ जेष्ठ । जिल्ला स्थित अधिकारकर्मी तथा विभिन्न नागरिक संघ संस्थाहरुले रुकुम पश्चिमको चौरजहारीमा जातिय विभेदको कारण कुटपिट गरी हत्या गरिएको घटनाप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले जेठ १३ गते संयुक्त विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएका हुन । विज्ञप्तिमा रुकुमपश्चिम चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते साँझ कुटपिटबाट जाजरकोट जिल्ला भेरी […]

भारतबाट आएका एक युवाको अस्पतालमा मृत्यू

सुर्खेत, १४ जेठ । भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती नै निधन भएको छ । पूर्व मन्त्री एवंम प्रदेश सभा सदस्य खड्क खत्रीका अनुसार सुर्खेतकै चिंगाड गाउँपालिका वडा नं. तीन टुले हाल वडा नं. पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका वीरेन्द्र रोकायाको निधन भएको हो । उनी हिजो मात्रै रुपइडियाबाट आएका थिए […]

कुटपिटपछि हत्या रुकुम घटनाको सबत्र बिरोध

दैलेख, १४ जेष्ठ । रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा युवाहरुमाथी भएको कुटपिटपछि हत्याको चौतर्फी विरोध भएको छ । एक किशोरीसंगको प्रेम सम्वन्धको विषयलाई लिएर वडाध्यक्ष डम्वरबहादुर मल्लसहित गाउँलेको संलग्नतामा सामूहिक कुटपिटपछि हत्या भएको थियो । जाजरकोट जिल्ला भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज बिक, सोही ठाउँका १७ वर्षीय गणेश बुढामगर र रुकुमको चौरजहारी नगरपालिका–८ का […]

नेकपा बनगाडले विपदमा जुट्न नेता कार्यकर्तालाई निर्देशन

दुर्गा विसी सल्लीबजार, १४ जेष्ठ । सल्यान पश्चिममा नेकपा बनगाड कुपिण्डे नगरपालिकाले कोरोना विरुद्ध जुट्नका लागि सबै कार्यकर्तालाई आग्रह गरिएको छ । मंगलबार बसेको नगर कमिटी बैठकले भारतबाट आएर अलपत्र परेका नागरिक तथा क्वारेन्टाइन सम्म पुगेर सहजिकरण गर्न आग्रह गरेको सचिव गञ्जमान वुढाले जानकारी दिनुभएको छ । कोभिड–१९ को वारेमा सचेतना जगाउनुका साथै थप क्वारेन्टाइन […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-14)

वीरेन्द्रनगरका १७ जना कोरोना रेडजोनमा

सुर्खेत, १३ जेठ । वीरेन्द्रनगरका १७ जना कोरोना भाइरसको रेडजोनमा परेका छन् । वीरेन्द्रनगरले मंगलबार एक सय ३६ जनामा आरडिटी टेस्ट गर्दा १७ जना रेडजोनमा परेको नगरपालिकाले जनाएका छ । आरडीटी परीक्षण गरिएका मध्ये एक सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएका १७ प्रदेशको क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आउने नागरिकहरुको […]

राजधानी भित्रिनेलाई पानी र चाउचाउ वितरण

सुर्खेत, १३ जेष्ठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भित्रिने नागरिकहरुलाई चाउचाउ र पानी वितरण गरिएको छ । भारत तथा अन्य बाहिरी जिल्लाबाट कर्णाली प्रदेश भित्रिने नागरिकहरुलाई राहत स्वरुप पानी र चाउचाउ वितरण गरिएको हो । मुस्लिम समुदायको पर्व ईदको अवसरमा राजधानी सुर्खेत भित्रिने करिव ८ सय जना यात्रुहरुलाई वीरेन्द्रनगर–११ को सुव्वाकुना चेकपोष्ट नजिकै पानी र […]

महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाद्वारा राहत समाग्री वितरण

धर्मेन्द्र प्रसाद यादव पोखरिया, १३ जेठ । पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा रहेको महिला सहयात्रा लधुवित्त वित्तिय संस्था शाखा कार्यालय लंगडीले मंगलबार एक कार्यक्रम बिच राहत वितरण गरेको छ । धोबिनी गाउँपालिका र छिपहरामाई गाउँपालिकामा रहेको क्वारेन्टाइनमा तीस हजार बराबरको राहत स्वरुप चामल, दाल, आलु, खाने तेल, नुन समेत बितरण गरेका छन् । धोबिनीमा गाउँपालिकामा रहेको […]

८ सय ७ भित्रिए, ३ सय ९३ को स्वाब परिक्षण

दुर्गा विसी सल्लीबजार, १३ जेष्ठ । सल्यान बनगाड कुपिण्डे नगरपालिकाको क्वारिन्टिनमा ८ सय ७ जना राखिएको छ । मंगलबार मात्रै ३ सय ९३ जनाको स्वाब परिक्षणको लागि पठाएको छ । भारतका विभिन्न स्थानबाट मजदुरीका लागि त्यहाँ पुगेका दैनिक धमाधम आउनेक्रम जारी रहेको छ । घेरवार र खानेपानी अभाव भएका विद्यालयहरुमा क्वारेन्टाइन राख्न सम्भव नदेखिएपछि नगरपालिकालाई […]

विश्लेषणः डोल्पाको सम्भावना,बिकास र भ्रष्टाचार

रामचन्द्र न्यौपाने डोल्पाको सम्भावना भुगोलका हिसाबमा नेपालको सबैभन्दा ठुलो जिल्ला हो ।अझ भनौ डोल्पा साबिकको सिंगो महाकाली अञ्चल भन्दा पनि ठुलो छ ।भौगोलिक हिसाबले मात्र ठुलो नभई प्रचुर सम्भावना पनि उत्तिकै छ ।बहुमुल्य जडिबुटी,पर्यटन,पशुपालन र त्रिदेशीय ब्यापारीक नाका डोल्पाका हिरा झै चम्कीरहेका सम्भाबना हुन् ।यि सम्पदाको सदुपयोगगर्न सके डोल्पा पक्कै समृद्ध बन्छ ।बहुमुल्य जडिबुटी यार्सागुम्बा […]

जाजरकोट घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं, १३ जेठ । सरकारले जाजरकोट घटनाको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह […]