क्वारेन्टाइनका नागरिकलाई मनोपरामर्श सेवा
दुर्गा विसि, सल्लीबजार (सल्यान), १६ जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकलाई मनोपरामर्श प्रशिक्षण दिएको छ । क्वारेन्टाइनमा अत्यधिक चाप बढेपछि भित्र र बाहिर आवत जावत तथा कोभिड–१९ का विषयमा उनीहरुलाई प्रष्ट पारिएको हो । क्वारेन्टाइनमा कसरी बस्ने, कसरी सुरक्षित रहने, भौतिक दुरी कायम गर्दाका फाईदाका विषयमा जानकारी दिने गरिएको छ । यहाँका […]



