कृषि उत्पादन र खाद्य संकट बजेटमा प्राथमिकता दिन सुझाव

सुर्खेत, १२ जेष्ठ । कर्णाली प्रदेशको आगामी बजेटमा कृषि उत्पादन बृद्धि र खाद्य संकट समाधान गर्ने गरी बजेट ल्याउन सुझाव दिइएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सोमबार सम्पन्न बैठकमा प्रदेश सभा सदस्यहरुले उक्त सुझाव दिएका थिए ।बैठकले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सवै प्रदेश सदस्यहरुको तर्फबाट आधा महिनाको पारिश्रमिक जम्मा […]

ब्रेकिङ : कोरोना संक्रमित कर्णालीमा ११ जना पुग्यो, अव सुर्खेतबाट अन्तिम रिपाेर्ट

सुर्खेत, १२ जेष्ठ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या ११ जना पुगेको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको अन्तिम पीसीआर रिपोर्ट अनुसार ५ जना र प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर रिपोर्ट अनुसार २ जना गरी […]

हाम्रो काम विद्यालय कर्मचारीहरुलाई पेशागत अधिकार दिलाउने हो : उपाध्यक्ष कुमाई

नेपालको शिक्षा क्षेत्रमा भएका नितिगत व्यवस्था र विद्यालयमा राखिने कर्मचारीको माग, आवश्यकता र विद्यालय कर्मचारीको हकहितका बारेमा नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय उपाध्यक्ष रामप्रकाश कुमाईसंग गरिएको कुराकानी । १. तपाई विगत केही बर्ष देखि विद्यालय कर्मचारी आन्दोलनको अग्रपंक्तिमा रहेर संघर्ष गरिरहनु भएको छ, अहिलेसम्मको संघर्षबाट के कस्ता उपलब्धिहरु प्राप्त भए त ? – नेपालमा शिक्षा […]

प्रदेश सभामा : मुख्यमन्त्री–मन्त्रीदेखि प्रहरी–प्रशासनको चर्को आलोचना

सुखेत, १२ जेष्ठ । सुर्खेतका प्रशासन प्रमुख र प्रहरी प्रमुखको चर्को आलोचना भएको छ । कर्णाली प्रदेश सभाको आइतबारदेखि सुरु भएको अधिवेशनमा सम्बोधन गर्ने प्रदेश सभा सदस्यहरुले आलोचना गरेका हुन । प्रदेश सरकारको एकैपटक हुने काममा दोहोरो खर्च,   प्रहरीकै सेटिङमा अण्डामा कालोबजारी लगायतका दर्जनाै‌ खबरदारी समाचारहरु युगआव्हान दैनिक पत्रिका र युगन्यूज डट कम अनलाइनमा प्रकाशित […]

जब बुबाले डाक्टर बनाउने सपना त्यागिदिनुभयाे…

टीका पुन, लोक गायिका नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित गायिका टीका पुन सुर्खेतमा जन्मिएकी हुन् । बाल्यकालमा विद्यालय स्तरमा हुने लोकगित प्रतियोगितामा भाग लिने टिकाले राष्ट्रिय कलाकार बनुँला भन्ने सोचेकी थिइनन् । तर हरेश भने कहिल्यै खाइनन् । किनकी जिन्दगी संघर्षशील हो, संघर्षविना लक्ष्य भेटाउन सकिदैन् भन्ने थाहा थियो उनलाई । यद्यपी उनको संर्घष भने […]

सम्पादकीय : संक्रमितको उपचार

अन्ततः कर्णालीमा पनि कोरोना संक्रमण प्रवेश गरेको छ । अर्थात यहाँ पनि कोरोना संक्रमित छन् । तर एउटा विषय अन्य प्रदेशको तुलनामा फरक छ । त्यो के भने कर्णालीमा कोरोना प्रवेश गरेको छ । तर समुदाय स्तरमा भने फैलिएको छैन । हाल देखिएका संक्रमितहरु भारतबाट आएका हुन् । भारतबाट आएकाहरुको परीक्षण गरेर पत्ता लगाइएको अवस्था […]

मुख्यमन्त्रीले फिर्ता गरे सुरक्षाकर्मी र पछुवा गाडी

सुर्खेत, १२ जेष्ठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र पछुवा गाडी फिर्ता गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सुरक्षाकर्मी परिचालन गर्न समस्या नहोस् भनेर आफूसित भएका सुरक्षाकर्मी र गाडी फिर्ता गरेको उनले बताएका छन् । मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षाका लागि भन्दा पनि अहिले संक्रमण नियन्त्रण गर्न सुरक्षाकर्मी […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-12)

कोरोना खोप परीक्षणमा चीनका सैन्य वैज्ञानिकको फड्को

साउथ चाइना मर्निङ पोस्ट एजेन्सी, १२ जेष्ठ । कोरोना भाइरस खोप बनाउन संसारभरका वैज्ञानिकबीच प्रतिस्पर्धा छ । भाइरसको उद्गम मुलुक चीनले पनि द्रुत गतिले काम गरिरहेको छ । यसै क्रममा चीनका एक उच्च सैन्य अधिकारी तथा भाइरल वैज्ञानिकले विकास गरेको सम्भावित खोपले सकारात्मक नतिजा देखाएको छ । सय जनाभन्दा बढी स्वस्थ व्यक्तिमा गरिएको प्रारम्भिक क्लिनिकल […]

कर्णालीमा ९ जनामा कोरोना पुष्टि, दैलेखका ६ जना संक्रमित

सुर्खेत, ११ जेष्ठ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ । आइतबार दैलेखका थप ५ जनामा कोरोनो देखिएपछि कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको हो । यस अघि दैलेख आठवीस नगरपालिकाका १ जना, सुर्खेत चौकुने गाउँपालिकाका एक जना र बराहताल गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कर्णाली प्रदेशको […]

दैलेखमा ३७ सय नागरिक भित्रिए, पीसीआर किट अभाव

अमर सुनार, दैलेख, ११ जेष्ठ । भारतमा मजदूरी चल्न रोकिएपछि दिनहु हजारका दरले जिल्लामा भित्रिने क्रम बढेको बेला दैलेखमा कोरोना भाइरस संक्रमण जाँच्ने पीसीआर अभाव भएको छ । जिल्लामा ५० वटा पीसीआर र ५० वटा आरडीटी मात्र बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । आइतबारसम्म दैलेखमा करिव ३७ […]

साेती घटना : दुइकाे शव फेला, पाँच बेपत्ता, वडा अध्यक्षसहित प्रहरी नियन्त्रणमा

जाजरकोट, ११ जेष्ठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोेतीमा भएको घटना बेपत्ता भएका ६ जना मध्ये एक जनाको सव २५ किलोमिटर तल फेरा खोला नजिक भेरीको किनारमा फेला परेको छ । सवको पहिचान हुन सकेको छैन । बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज विकको सव शुक्रवार विहानै भेरी किनारमा […]

कालीकोटमा जेष्ठ पञ्चमीमा लाग्ने मेला रोकियो

तुलराज पाण्डे कालिकोट, ११ जेष्ठ । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारले सक्दो काम र पहल गरिरहेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिकाले जेष्ठ पञ्चमीका दिन परम्परागत रुपमा मनाउँदै गरेका पैठेजात्राहरु नमनाउने घोषणा गरिएको छ । कालिकोट जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने खापर मष्टाको मन्दिरमा यस वर्ष पूजाआजा, जात्रा नहुने वडा नं. […]