ब्रेकिङ : कर्णालीका थप दुईमा पीसीआर पाेजेटिभ, अन्तिम परीक्षण गर्न नेपालगंज पठाइयो

सुर्खेत, १० जेठ । कर्णाली प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण देखिएको आशंका गरिएको छ । भारतबा मजदुरी गरी विहिबार बबई नाकाबाट कर्णालीभित्रका मध्येका २ जनाको पिसिआर रिपोर्टमा कोरोना भएको आशंका गरिएको हो । बबई नाका भएर कर्णाली भित्रने करिव ८ सय भन्दाबढी नागरिकको रयापिट टेष्ट गरिएको थियो । रयापिट टेष्टबाटमा १५ जनाको पोजेटिभ रिपोर्ट […]

कृषि उत्पादन बढाउन अनुदान दिइदै

सुर्खेत, १० जेठ । व्यवसायीक रुपमा कृषि उत्पादन बृद्धि गर्ने उद्देश्यले कृषिमा अनुदान दिइने भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम तथा बजेटबाट कृषि अनुदान दिन थालिएको हो । पशुपन्छी विकास निर्देशनालय सुर्खेतले कृषकहरुलाई व्यवसायिक कृषक प्रोत्साहन कार्यक्रमको लागि सुर्खेत जिल्लाभित्रबाट आवेदन पेश गर्न सार्वजनिक रुपमै […]

भारतबाट फर्किनेहरुको लर्को, संक्रमणको जोखिम उच्च, तयारी भने सुस्त

सुर्खेत, १० जेठ । भारतबाट फर्किने कर्णालीबासीको लर्को लाग्न थालेको छ । भारतमा रेल सेवा संचालनमा आएसँगै भारतमा अलपत्र परेका कर्णालीबासी पनि फर्किन थालेका हुन् । कोरोनाका कारण भारतमा पनि हाल लकडाउन छ । लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेका उनीहरु स्वदेश फर्किन थालेका हुन् । भारतबाट फिर्ता हुनेहरुको संख्या बढे पनि उनीहरुको उद्दार र […]

भारतबाट फर्केका ४४६ जनाको आरडिटि रिपोर्ट नेगेटिभ

दुर्गा विसी सल्लीबजार, १० जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्र भारतबाट आएका ४ सय ४६ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । एक दिन अघि भारतका विभिन्न स्थानबाट लकडाउनमा फसेका मजदुरी गरी घर फर्केका नागरिकको शुक्रबार आरडिटि गरिएको थियोे । प्रभाकर मावि क्वारेन्टाइनमा रहेका २ सय ५३, बनगाड क्याम्पस बनगाड क्याम्पसमा एक सय ४६ […]

कुशेका अभिभावकनै शिक्षक बनेपछि

जाजरकोट,१० जेष्ठ । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु ठप्प भएका छन् । अनिश्चितकाल जस्तै शैक्षिक संस्थाहरु ठप्प भएपछि विद्यार्थीको भविष्य समेत अन्यौल भएको छ । जाजरकोटको कुशे गाउँपालिकाका अभिभावकहरुनै शिक्षक भएर छोराछोरी घरमै पढाउन थालेका छन् । विद्यालय बन्दभएपछि शिक्षकले समेत घरघरमा पुगेर पढाउने […]

कर्णालीका पहिलो कोरोना संक्रमित सुर्खेतमा

सुर्खेत, ९ जेष्ठ । कर्णाली प्रदेशका पहिलो कोराना संक्रमितलाई सुर्खेत ल्याएको छ । दैलेख नारायण नगरपालिकाको सरस्वती माविबाट शुक्रबार साँझ सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पताल कालागाउँ ल्याएको हो । विरामीकाे घाँटीमा समस्यादेखिएकाे भन्दै यसै अनलाइनमा कर्णालीका कोरोना संक्रमितको आग्रह : ‘घाँटीमा अप्ठ्यारो भइराखेको छ, अस्पताल लैजाऊ’ समाचार प्रकाशित भएपछि प्रदेश सरकारलाइ चुनाैति र नैतिक […]

कर्णालीका कोरोना संक्रमितको आग्रह : ‘घाँटीमा अप्ठ्यारो भइराखेको छ, अस्पताल लैजाऊ’

हिक्मतबहादुर नेपाली (अन्नपूर्ण पोष्टबाट) दैलेख, ९ जेठ । जिल्लाको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । भारतको उत्तरप्रदेश राज्यस्थित आगराबाट जेठ १ गते गाउँ आइपुगेका ती युवामा गत सोमबार कोरोना भाइरस (कोभिड–१९) पुष्टि भयो । उनी कर्णालीका पहिलो संक्रमित हुन् । सात्तलास्थित लक्ष्मी मावीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनमा कोरोना पुष्टि भएपछि […]

चीनमा कोरोनाको औषधी बनेको दाबी

एजेन्सी, ९ जेठ । चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधीको परीक्षण गरिरहेको जनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधी नै तयार पार्न […]

सिम्ताका १०१ नागरिक बबईबाट सिधै क्वारेन्टाइन

दुर्गा विसी सिम्ता, ९ जेष्ठ । भारतमा मजदुरी गर्न पुगेका नागरिक आ–आफ्नो स्थानीय तह फर्कनेको वइरो लागेको छ । भारतबाट फर्केका सिम्ताका केही नागरिकलाई वडा अध्यक्ष राजेन्द्र सिंह ठकुरीसहितको टोली कर्णाली प्रदेशको सिमाना बबईबाट ल्याएको छ । त्यहाँ सबैको आरडिटि चेकजाँच पश्चात् उनीहरुलाई सुरक्षित साथ सिम्ता गाउँपालिका ल्याई क्वारेन्टाइनमा राखिएको छ । नागरिकहरु ल्याउनको लागि […]

राजिवविक्रम शाहद्धारा करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत, ९ जेठ । जाजरकोटबाट पूर्व सांसद तथा समाजसेवी राजिवविक्रम शाहले प्रदेश अस्पतालसहित कर्णालीका जिल्ला अस्पतालहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पताल र जिल्ला अस्पतालहरुका लागि एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । शुक्रबार एक कार्यक्रमवीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका […]

एसपी पन्तले खानेपानीका प्लम्बरसंग माफि मागे

सुर्खेत, ९ जेठ । लकडाउनको सुरुमै खानेपानीका कर्मचारीले प्रयोग गरेको भे ५ प ७७८१ नम्बरको मोटरसाइल प्रहरीले पक्राउ ग¥यो । खानेपानीकै सेवामा खटिएको मोटरसाइकल पक्राउ परेको एक महिनापछि नियमानुसार जरिवाना तिरेर छाडिएको थियो । खानेपानीका कर्मचारी इन्द्र चपाईले प्रयोग गरेको अनुगमन शाखाको मोटरसाइकल पक्राउ गरी एक महिनामा छोडेपछि दोस्रो मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लियो । […]

कर्णालीको बजेट स्वास्थ्य पूर्वाधारमा केन्द्रित आउनुपर्छ

दिनबन्धु श्रेष्ठ प्रदेश सांसद, कर्णाली विश्वभर फैलिएको कोरोना संक्रमणबाट अब कर्णाली पनि अछुतो रहेन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका १० वटै जिल्लामा लकडाउन कार्यान्वयनसँगै सचेतनाका कार्यक्रम तीब्र पारिएका छन् । तर लकडाउनले एकातर्फ काम गरी खाने नागरिकमा भोकमारीको समस्या बढ्न थालेको छ । भने अर्कोतर्फ कसैलाई कोरोना संक्रमण भइहाल्यो भने पनि उपचारका लागि […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-09)