विद्यालयका कर्मचारीको माग पुरा नभए आन्दोलन जारी रहन्छ : उपाध्यक्ष कुमाई
नेपालको शिक्षा क्षेत्रमा भएका नितिगत व्यवस्था र विद्यालयमा राखिने कर्मचारीको माग, आवश्यकता र विद्यालय कर्मचारीको हकहितका बारेमा नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय उपाध्यक्ष रामप्रकाश कुमाईसंग गरिएको कुराकानी । १. तपाई विगत केही बर्ष देखि विद्यालय कर्मचारी आन्दोलनको अग्रपंक्तिमा रहेर संघर्ष गरिरहनु भएको छ, अहिलेसम्मको संघर्षबाट के कस्ता उपलब्धिहरु प्राप्त भए त ? – नेपालमा शिक्षा […]



