गाउँपालीका अध्यक्ष चौलागाईमाथी आक्रमण -yugnews.com
तुलराज पाण्डे कालीकोट जेष्ठ५ कालीकोट जिल्लाको शुभकालीका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईलाई एक समुहले कुटपिट गरेको छ।शुभकालीका गाउँ पालिका वडा नम्बर .४मा अबस्थित महादेव मा.वि राराकाटियामा विश्वमहामारी रुपमा फैलिएको कोरोना भाईरस(कोभिड-१९)पिसिआर नमुना परिक्षणका लागी स्वाव संकलन भैरहेको वेला १५/२० जनाको समुहले पालिका अध्यक्ष खडानन्द चौलागाईलाई कुटपिट गरेका छन् ।शुभकालिका गाउँ पालिका वडा नम्बर ४ का वडा […]



