कर्णाली नदीमा तीन जना बेपत्ता
सुर्खेत, ३ जेठ । कर्णाली नदीमा डुङ्गा पल्टिदा तीन जना बेपत्ता भएका छन् । शुक्रबार साँझ साढे ६ बजे सुर्खेतको चौकुने गाउँपालिका–२ को धमुबाट कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो । बेपत्ता हुनेमा चौकुने गाउँपालिका–२ धमु डम्मर विकका १० वर्षिय छोरा हिरु विक, मोहन्याल गाउँपालिका– २ कोलतडीकी २५ वर्षिय मानकु विक र […]



