कालापानीमा बीओपी, छिट्टै गुल्म बनाइने प्रजिअ

दार्चुला, ३१ बैशाख । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) को सेवा आरम्भ भएको छ । काठमाण्डौबाट गएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले छाङरुमा बीओपीमार्फत सेवा सुरु गरेको हो । करिब ७ दशक लामो सीमा विवादबाट सधैँ हिनताग्रस्त मनोविज्ञानका […]

पत्रकारहरुको कोरोना परिक्षण

सुर्खेत, ३१ बैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यरत पत्रकारहरुको नोइज्नल स्वाब संकलन गरिएको छ । समाजिक विकास मन्त्रालयको समन्वयमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले पत्रकारहरुको नोइज्नल स्वाब संकलन गरेको हो । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले पत्रकारहरु समाचार संकलनको क्रममा फिल्डमा खटिने भएकाले उनीहरुको कोरोना परीक्षण गरिदिन मन्त्रालयसँग अनुरोध गरेको थियो । जनस्वास्थ्य सेवा कार्यालयका […]

नलगाड जलविद्युत् आयोजनाको काम शुरु

हेमन्त केसी (रासस) जाजरकोट, ३१ बैशाख । कोरोना भाइरसको (कोभिड–१९) जोखिमका बीचमा नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण रोकिएको काम सीमित जनशक्ति प्रयोग गरेर शुरु भएको आयोजनाका इन्जिनीयर पदम थापाले जानकारी दिए । ४१७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर विस्तृत आयोजना प्रतिवेदन (डिटेल प्रोजेक्ट रिपोर्ट) को काम भइरहेको नलगाड […]

घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

तुलराज पाण्डे कालिकोट, ३१ बैशाख । कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण शुरु गरेको छ । कार्यविधि अनुसार दोस्रो चौमासिकको भत्ता घरमै पुगेर वितरण गर्न थालिएको हो । विश्वमहामारी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण सेवाग्राहीहरुलाई घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण […]

गाउँपालिका अध्यक्ष कुट्ने वडाध्यक्ष जिम्मेवारीमुक्त

तुलराज पाण्डे कालिकोट, ३१ बैशाख । कालिकोट जिल्ला पलाँता गाउँपालिकामा भएको कुटपिटको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सडक निर्माणको बिषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष र पार्टीका नेताहरुबीच भएको कुटपिटको घटनाको छानबिन गर्नका लागि नेकपाले छानबिन समिति गठन गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका अध्यक्ष धनजीत शाही (आदर्श) र सचिव नगिन्द्र […]

कोरोना परीक्षण बढाउन नागरिक समाजको माग

सुर्खेत, ३१ बैशाख । कोरोनाको प्रतिकार्यका लागि कोरोना परीक्षणको दायर बढाउनुपर्ने कर्णालीका नागरिक समाज गैर सरकारी संस्थाहरुले महासंघको तर्फबाट माग गरेको छ । बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापनपत्र बुझाउँदै महासंघले क्वारेन्टामा बसेका र भारत तथा तेस्रो मुलुकबाट आएका सबै नागरिकको अनिवार्य पीसीआर परीक्षण गर्न माग गरेको छ । महासंघका सुर्खेत […]

प्रहरी जवानको शंकास्पद मृत्यु, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

सुर्खेत, ३१ वैशाख सिम्ता गाउँपालिकाको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार दिउँसो चौकीदेखि करिब ५ सय मिटर टाढा मृत अवस्थामा भेटिएका थिए । उनका आफन्तले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन् । स्थानीय प्रहरी चौकीले ‘आत्महत्या’ भने पनि कुटपिटपछि गोली हानेर हत्या गरिएको उनीहरुको भनाइ छ । मृतकका दाजु यामबहादुर […]

सुर्खेतमा हिडडुल गर्न रोक

सुर्खेत,३१ बैशाख । सुर्खेतमा बुधबारदेखि हिडडुल गर्न रोक लगाइएको छ । कोरोनाको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्यावश्यक काम बाहेक अन्य समयमा हिडडुलमा रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य समय घर बाहिर ननिस्कन आग्रह गरेको छ । ‘अति आवश्यक काम बाहेक हिडडुल गर्न रोक लगाइएको छ ।’ […]

वीरेन्द्रनगरमा एकसय ५० जनाको कोरोना परीक्षण गरिने

सुर्खेत, ३१ बैशाख । वीरेन्द्रनगर नगरपालिकामा एक सय ५० जनाको कोरोना परीक्षण गरिने भएको छ । लकडाउनको अवधिभर नागरिकको उद्दार र राहत वितरणमा खटिएका २४ जना जनप्रतिनिधि, फिल्डमा खटिएका १५ जना सञ्चारकर्मी, राहत वितरण तथा पूर्वसावधानी गृहको व्यवस्थापनमा खटिएका ३० जना कर्मचारी १६ वटै वडाका एक/एकजना कर्मचारी नगरपालिकाका १५ जना स्वास्थ्यकर्मी र भारत तथा तेस्रो […]

YUGAAWHAN NATIONAL DAILY (2077-01-31)

YUGAAWHAN NATIONAL DAILY (2077-01-29)

जुम्लामा एकै दिन ८४९ जनाको नमूना परीक्षण

सुर्खेत, ३१ बैशाख । जुम्लामा पहिलो पटक पुल टेष्ट विधि (५जनाको स्वावलाई एकै ठाउँमा मिसाएर) कोरोना भाइसरको नमूना परीक्षण गरिएको छ । पुल टेष्ट पीसीआर मेसिनबाट एकै दिनमा आठसय ४९ जनामा परीक्षण गरिएको हो । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) का निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । […]

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन इकानको माग

सुर्खेत, ३१ बैशाख । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि शिक्षा क्षेत्रमा २० प्रतिशत बजटे छुट्याउन माग गरिएको छ । एडुकेट कर्णाली नेपाल (इकानले) कर्णाली प्रदेश सरकार (सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश योजना आयोग र वीरेन्द्रनगर नगरपालिकालाई) माग पत्र बुझाउँदै शिक्षा क्षेत्रमा अनिवार्य रुपमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको […]