सिम्तामा नेपाली काँग्रेसको कोरोना राहत कोषमा सहयोग
दुर्गा विसि सुर्खेत (सिम्ता), २ जेष्ठ । नेपाली काँग्रेस सिम्ताले कोरोना नियन्त्रणको लागि आर्थिक र स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको छ । कोरोना महामारी तथा कोभिड–१९ ले विश्व अक्रान्त हुँदै गएको यो समयमा सिम्ता गाउँपालिकाबासीलाई कसरी सुरक्षित राख्ने र बचाउने भन्ने विषयमा मात्रै केन्द्रित हुन नेपाली कांग्रेस सिम्ताले विशेष अनुरोध गरेको छ । यो अबस्थालाई […]



