कोरोनाबाट जोगिन कनेक्टलेस धारा
अमर सुनार दैलेख, १ जेठ । हातले छोए संक्रमण सर्न सक्छ, विकल्पमा खुट्टाले थिच्दाधारामा पानी झर्छ अनि सजिलै हातधुन सकिन्छ । शरीरको सबै भन्दाफोहोर वा संक्रमणहरु हातबाट सर्ने भएकोले प्रयोगकर्ताहरुलाई कोरोनाबाट जोगाउन दैलेखमा ‘कनेक्टलेस ह्याण्डवास कर्नर’ प्रयोगमाल्याइएको छ । एसएनभीको सहयोगमा एभरेष्ट क्लवले सञ्चालन गरेको दीगो र समावेशी ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाले दैलेखका ४ […]



