दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी
दैलेख, ६ जेठ । (रासस) कोरोना संक्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी गरिएको छ । आठबीस नगरपालिका—१, सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मंगलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो । नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताए । लकडाउनको ५६ औं […]



