रुसले भन्यो : ‘चीनविना जी–७ को निर्णय लागू गर्न सकिन्न’

एजेन्सी, २२ जेष्ठ । रुसले जी–७ मा अन्य देशलाई पनि सामेल गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई सही दिनमा चालिएको एउटा कदम भएको भन्दै स्वागत गरेको छ । तर वास्तममा यो सही प्रतिनिधित्व नभएको बताएको छ । उसले चीनको उपस्थिति बिना वैश्विक पहललाई लागू गर्न कठिन हुने बताएको छ । रुसको विदेशमन्त्रालयका प्रवक्ता मारिया जखारोभाले […]

बलात्कार मुद्दा अब जघन्य अपराध

काठमाडौं, २२ जेष्ठ । सर्वोच्च अदालतले बैतडीकी पुजा बोहोरा बलात्कार प्रकरणमा गत वर्ष मंसिर २ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । सर्वोच्चले हालै तयार पारेको पूर्णपाठबाट सरकारका नाममा ४ बुँदे निर्देशनात्मक आदेश पनि जारी गरेको छ । सर्वोच्चले यो बलात्कार मुद्दामा व्याख्या गर्दै जबरजस्ती करणीको वारदातामा घटना घट्यो कि घटेन भन्ने भन्दा महत्वपुर्ण […]

एसइईबारे एक साताभित्र निर्णय गरिने

काठमाडौँ, २२ जेष्ठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिनुभएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले विहिबार आयोजना गरेको भर्चुअल संवादमा उहाँले ती परीक्षाका विषयमा विभिन्न तीन विकल्पमा अध्ययन भइरहेको र त्यसका बारेमा आगामी साताभित्र […]

बुद्ध एयरले काठमाण्डौं–सुर्खेत भाडा घटायो ८६५

सुर्खेत, २२ जेष्ठ । हवाइ इन्धनको मूल्य सस्तो भएपछि बुद्ध एयरले भाडा घटाएको छ । बुद्धले गन्तव्यअनुसार २२५ देखि १ हजार १०५ रुपैयाँसम्म भाडादर घटाएको जानकारी दिएको छ । काठमाडौं–सुर्खेत उडाउनमा ८६५ रुपैयाँ भाडा घटाएको छ । केही समयअघि नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ घटाएको थियो । त्यस्तै बजेट मार्फत् सरकारले […]

सम्पादकीय : कर्णालीमा क्वारेन्टाइन व्यवस्थापन

कोरोना नियन्त्रणका धेरै उपाय छन् । ति मध्ये क्वारेन्टाइनको सही व्यवस्थापन भए संक्रमणलाई रोक्न सकिन्छ । मापदण्ड अनुसारका क्वारेन्टाइनमा शंकास्पद अर्थात संक्रमित क्षेत्रबाट आएकाहरुलाई राखिन्छ । जहाँ उनीहरुको निगरानी मात्रै हुँदैन, आवश्यक स्वास्थ्य परीक्षण पनि हुनु पर्दछ । तर कर्णालीमा हाल स्थापना भएका अधिकांश क्वारेन्टाइन नाममा मात्रका छन् । ति क्वारेन्टाइनकै कारण थप संक्रमणको जोखिम […]

सोती घटनाका आरोपितलाई १० दिन म्याद थप

जाजरकोट, २२ जेष्ठ । सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए । सोती घटनामा संलग्न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको […]

बनगाड कुपिण्डेमा सय वेडको आइसुलेशन वार्ड बन्ने

दुर्गा विसी सल्लीबजार, २२ जेष्ठ । सल्यानको पश्चिम बनगाड कुपिण्डेमा सय वेडको आइसुलेशन वार्ड बन्ने भएको छ । कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले अब बाहिर विरामी नपठाउने भएको छ । संक्रमितलाई सुर्खेत र रुकुम चौहरजारी अस्पतालमा राख्न नमानेपछि नगरले अब केहिदिन भित्र आफ्नै नगरमा आइसुलेशन वार्ड बनाउने भएको छ । यस अघि संक्रमित भएका २५ […]

संकटमा काम गर्न नसक्ने भए पदमा किन बस्ने ?

जीवनबहादुर शाही नेता, नेपाली कांग्रेस, संसदीय दल सरकारले कोरोना रोकथामका लागि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न मापदण्ड बनाएको छ । तर कर्णालीका कुनै पनि स्थानीय तहले मापदण्ड अनुसार क्वारेन्टाइन बनाएका छैनन् । अव्यवस्थित क्वारेन्टाइनका कारण स्वस्थ नागरिकलाई पनि क्वारेन्टाइन बसेकै कारण रोग सर्ने त्रास छ । भारत तथा तेस्रो मुलुकबाट घर फर्किएकालाई खचाखच तीनै क्वारन्टाइनमा […]

थप ११४ जनामा कोरोना पुष्टि, कर्णालीमा ३८९ जना पुगे

कृष्णप्रसाद अधिकारी/ दैलेख, २२ जेष्ठ । दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो । सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट गरिएको परिक्षणमा ८ […]

देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना

सुर्खेत, २२ जेष्ठ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ । ’नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा […]

कोरोना नियन्त्रणका लागि दाता गुहार्दै प्रदेश सरकार

सुर्खेत, २२ जेष्ठ । कर्णालीमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले दातृ निकाय गुहारेको छ । कोरोना संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले विदेशी विकास साझेदार र दातृ निकायसँग सहयोग मागेको हो । दातृ निकायका प्रतिनिधिसँग कोरोना रोकथाममा आवश्यक सहयोग गर्न आग्रह गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । पछिल्लो समय भारतबाट भित्रिएका […]

कर्णालीमा क्वारेन्टीन व्यवस्थापन अस्तव्यस्त

प्रकाश अधिकारी/रासस सुर्खेत, २२ जेष्ठ । दैलेखको नारायण नगरपालिकाद्वारा सञ्चालित नारायण क्याम्पसको क्वारेन्टिनमा कोरोना ‘पोजेटिभ’ ३४ जनासँगै आफूहरुलाई राखिएको भन्दै त्यहाँका २१८ जनाले सोमबार नाराबाजी गरेर विरोध जनाए । कोरोना पहिचानको नतिजा आएको तीन दिन बित्दासमेत आइसोलेसन वार्डमा नराखिएकामा आक्रोशितले विद्रोह गर्ने चेतावनी दिएपछि मात्र अलग गराइयो । क्वारेन्टिनमा रहेकाले पुनः परीक्षण गर्नुपर्ने माग गरेका […]

कोपिला भ्यालीको क्वारेन्टाइनमा सहयोग

सुर्खेत, २२ जेष्ठ । कोपिला भ्याली सेवा समाज सुर्खेतले स्वास्थ्य सामाग्री र खाद्य सामाग्री सहयोग गरेको छ । सुर्खेत, दैलेख र कालीकोट जिल्लाका विभिन्न स्थानीय तह र त्यहाँ रहेका क्वारेन्टाइनहरुलाई पहिलो चरणमा सामाग्री सहयोग गरेको हो । पहिलो चरणमा तीन जिल्लाका स्थानीय तह र क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको सेवा समाजका अध्यक्ष टोप […]