क्वारेन्टाइनका नागरिकलाई मनोविमर्श परार्मश
दुर्गा विसी सिम्ता, २५ जेष्ठ । सुर्खेत सिम्ता गाउँपालिकामा क्वारेन्टिनमा रहेका नागरिकको उच्च मनोबल बढाउन परामर्श दिन थालिएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाहि क्वारेन्टाइनमा रहनु भएको नागरिकको उच्च मनोबल बनाउनका लागि टिपीओ नेपालकी मनोविमर्शकर्ता शर्मिला विसी लगायतको टोलीले सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धि सहजिकरण गर्दै आएको छ । प्रत्येक […]



