कर्णालीका कोरोना संक्रमितलाई डिस्चार्ज गर्दासम्म कुनै लक्षण देखिएन
सुर्खेत, २४ जेष्ठ । शुक्रबार कर्णाली प्रदेश अस्पताल स्थित कोरोना विशेष अस्पतालमा उपचारारत सात जनाले कोरोना जितेर घर फर्किए । तर ति सातै जनामा १४ दिनसम्म कोरोनाको कुनै लक्षण नै देखिएन । अस्पतालको आइसोलेशनमा उपचार गराएर फर्किएकाहरुले पनि कोरोना लागेको कुनै महशुस नभएको प्रतिक्रिया दिए । अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पनि अस्पतालको […]



