दैलेखमा निषेधाज्ञा जारी
सुर्खेत, २३ जेठ । कोरोना संक्रमणको भयावह स्थिति देखापरेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका दुई पालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो । अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा स्थलहरु शुक्रबारदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा […]



