विश्वविद्यालय परिसरमा वृक्षारोपण

सुर्खेत, २३ जेष्ठ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत परिसरमा बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गरिएको हो । अनेरास्ववियु जिल्ला कमिटी सुर्खेत र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आयोजनामा बृक्षारोपण गरिएको हो ।

स्वच्छ वातावरण निर्माणको लागि रुख, विरुवा रोपिएको हो । वृक्षारोपण कार्यक्रममा अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाही, केन्द्रीय सदस्य प्रेम खड्का, अनुशासन आयोगका केन्द्रीय सदस्य चक्र शाही, अनेरास्ववियुका नेताहरु अमर शाही, निकुञ्ज पाण्डे, धर्मराज न्यौपाने, पदम सुवर्णकार, आशिष रेग्मी, लक्ष्मी विसी, मिलन विसी, झकास रिजाल, मनिष चन्द लगायतको उपस्थिति रहेको थियो ।

विश्वविद्यालय परिसरमा वृक्षारोपण

कसम खुवाएर धमाधम क्वारेन्टाइनबाट घर पठाइँदै

विश्वविद्यालय परिसरमा वृक्षारोपण

जाजरकोट हिडेका सञ्चारकर्मी वालुवासँग्रहीबाट फर्काइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *