राज्यकाे नजरमा नपरेका स‍.का. र स्वा. का‍.

बालविकास सहयाेगी कार्यकर्ता (स‍.का.)  र महिला स्वास्थ्य स्वय‌सेविका (स्वा. का‍.) पसल रोकाया/युवा नेता नेपाल कम्यूनिष्ट पार्टी, जुम्ला राष्ट्रको प्रगतिको आधार त्यस देशका नागरिकले प्राप्त गर्ने शिक्षाको स्तरले निर्धारण गर्दछ । कुनै पनि राष्ट्रको शिक्षाको आमुल विकासको लागि राष्ट्रिय दृष्टिकोण, नीति र नीति कार्यन्वयनको संकल्प सहितको सुशासन अपरिहार्य मानिन्छ । समातामूलक विकासका लागि समावेशी शिक्षा अपरिहार्य […]

निन्द्रालाई थाँती राखेर पढ्दा सफलता मिल्यो

जीन्दगी अनुभव र अनुभूतिको गाथा हो । अनुभूति कल्पना हो भने अनुभव जीवनको यथार्त भोगाई । पेशा र व्यवसाय अनुसार सबैका आ–आफ्नै अनुभवहरु हुन्छन् । फरक यतिमात्रै हो कसैसँग धेरै अनुभव त कसैसँग थोरै । जोसँग धेरै अनुभव छ उसको जीवन त्यति नै संघर्षमय हुन्छ । तर संघर्ष र अनुभवीहरु जीवनदेखि खुशी हुनेहरु प्राय कमै […]

कर्णालीमा संक्रमितको संख्या ६७१ पुग्यो

सुर्खेत, २७ जेष्ठ । कर्णाली प्रदेशमा एकै दिन थप २० जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ । परीक्षणका क्रममा जुम्लाका थप दुईजनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । यसअघि जुम्लामा […]

धेरै समयपछि गाउँमा सिँचाई कुलो

प्रचण्ड खत्री रुकुम पश्चिम, २७ जेष्ठ । रुकुम पश्चिमको एउटा गाउँमा बर्षौपछि सिँचाई कुलो पुगेको छ । जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्बर ३ कोलचौरमा सिँचाई पुगेको हो । गाउँ नजिकै बर्षभरी बग्ने छिप्रा छिप्रा भएता पनि अहिलेसम्म त्यस गाउँमा सिँचाइ पुगेको थिएन । त्यस गाउँमा धेरै समयपछि सिँचाई पुगेको स्थानीय बासिन्दाले बताएका छन् । त्यस […]

क्वारेन्टाइनमा भुतले तर्साएको भन्दै धामी खोज्दै हैरान

रामचन्द्र न्यौपाने डोल्पा, २७ जेष्ठ । डोल्पाको एक क्वारेन्टाइनमा बस्नेहरु रातिको समयमा भुतले तर्साउने गरेको त्रसित भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा पर्ने त्रिपुरा माध्यामिक बिद्यालय काटिँयाचौरमा बनाइएको क्वारेन्टाइनमा बस्नेहरुले रातभरी अदृश्य आत्मले डराउन दिने गरेको बताए । कोरोना भाइरसको त्रासले केही दिन अघिमात्रै काठमाण्डौबाट घर पुगेर क्वारेन्टाइनमा बस्नुभएकी माया उपाध्यायले मंगलबार दिनभर रोइ कराई […]

उद्योग वाणिज्य संघको विरोध प्रदर्शन

सुर्खेत, २७ जेष्ठ । बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले भोलि बुधबार विहान मौन जुलुश प्रदर्शन गर्ने भएको छ । विहान ७ बजे मंगलगढी चौकबाट आवश्यक कोरोनाबाट बच्ने सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भौतिक दूरि कायम गरी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न लागिएको हो । मंगलगढीबाट मौन जुलुशसहित […]

भविष्यलाई लिएर किन चिन्तित छन विश्वभरका यौनकर्मी ?

बीबीसी सेवाबाट कोरोना भाइरस महामारीबीच सामाजिक दूरीसम्बन्धी नियमका कारण स्ट्रिप क्लब अर्थात वयस्कहरूलाई मात्रै अनुमति दिइने मनोरञ्जन स्थल र वेश्यालयहरू बन्द भएसँगै विश्वभरिका यौनकर्मीहरूको आम्दानीको स्रोत बन्द भएको छ । जीविकोपार्जका साथै स्वास्थ्यबारे चिन्तित कतिपय यौनकर्मीले अनलाइनमार्फत् व्यवसायलाई जारी राख्न चाहिरहेका छन् भने कतिपयले आर्थिक सहयोगको मुख ताक्नु परेको छ । इस्टल ल्युकासले अस्ट्रेलियाको मेल्बर्नमा […]

सामाजिक दुरी कायम गर्दै धमाधम धान रोपाई सुरु

तुलराज पाण्डे कालिकोट, २७ जेष्ठ । यस वर्ष समयमै निरन्तर बर्ष भएपछि जिल्लामा किसानहरुले लकडाउनका बाबजुत सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले गरेको लकडाउनका बाबजुत किसानहरुले सामाजिक दुरी कायम गरी रोपाईं सुरु गरेका छन् । कालिकोट जिल्लाको नैवटै स्थानीय तहमा रोपाइँ सुरुभएको छ खाडाचक्र नगरपालिका, रास्कोट […]

संक्रमितको उपचार नगर्ने चौरजहारी अस्पताललाई थप बजेट दिने तयारी

युगन्यूज डेस्क सुर्खेत, २७ जेष्ठ । सरकारी बजेट लिएर कोरोना संक्रमितको उपचार गर्न आनाकानी गरिरहेको अस्पताललाई थप बजेट दिने तयारी भइरहेको खुलेको छ । यसअघि डेढ करोड पाएको रुकुमपश्चिममा रहेको चौरजहारी अस्पतालले संक्रमितको उपचार गर्न अस्वीकार गरिरहेको छ । तर त्यही अस्पताललाई प्रदेश सरकारले थप बजेट दिन लागेको हो । प्रदेश सरकारले यसअघि प्रदेश अस्पताल […]

सम्पादकीय : सुर्खेतकाे कालोबजारी नियन्त्रण

कोरोना महामारीले यतिबेला देश आक्रान्त छ । यही महामारीको मौका छोपेर बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सिर्जना गरिएको छ । बजारमा सामानको अभाव देखाएर उपभोक्ताबाट चर्को मुल्य असुल्ने काम भइरहेको छ । त्यतिमा होइन, आर्थिक रुपममा जर्जर बनेको नागरिकको जीवनलाई थप पीडादायी बनाउने काम भइरहेको छ । राज्यका संयन्त्रहरु कोरोना महामारीमा केन्द्रीत भइरहँदा बजारमा […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-27)

सडक सञ्जाल जोडिएपछि स्थानीय खुशी

दुर्गा विसी सल्लीबजार, २७ जेष्ठ । सल्यानको सिद्धकुमाख गाउँपालिको वडा नं. ४ सागिनेमा सडक सञ्जालले जोडेको छ । सडक गाउँमा पुगे पछि स्थानीय हर्शित बनेका छन् । निकै लामो समयपछि गाउँपालिका केन्द्र देखि वडा ४ को सागिने वस्तिसम्म सडक सञ्जाल जोडिएको उपाध्यक्ष पुष्पा बोहराले बताउनु भएको छ । गाउँपालिकाको तर्फबाट र प्रदेश सरकारको पहलमा ३ […]

भेरी नरसंहारले बगरमा छरेका प्रश्नहरू

दुर्गा कार्की गत वर्ष चैतमा म रुकुम पुग्दा चौरजहारी उखरमाउलो गर्मीमा निसास्सिइरहेको थियो । जुत्ता गड्ने धुलाम्मे कच्ची बाटोमा साँढेजसरी हुँइकिने अटोरिक्साले मलाई भेरी नदी किनारको थाप्लोमा छोडिदिएको थियो । जाजरकोट जोड्ने साँघुरो झोलुंगे पुलपारिको पक्की रोडबाट ल्याइएका सामानको भारी बोकेर आउने मान्छेलाई बाटो छोडिदिँदै मैले केहीबेर बेपर्वाह बगिरहेको भेरीलाई नियालेकी थिएँ । बाटोछेउ एक […]