रोकाय दम्पतीद्वारा कोरोना राहत कोषमा २० हजार सहयोग

दुर्गा विसी सिम्ता, २९ जेष्ठ । सिम्ता गाउँपालिका वडा नं. ५ का रोकाय दम्पतीद्धारा कोरोना राहत कोषमा २० हजार सहयोग गरेका छन् । सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ५ आलि निवासी मोहन कुमार रोकाया र हस्ताकुमारी महताराले कोभिड–१९ का कारण सिर्जित अबस्थालाई न्यूनिकरण गर्नको लागि कोरोना राहत कोषमा २० हजार सहयोग गर्नुभएको हो । कोरोना […]

कोरोनालाई जितेर २ जना उपचारपछि घर फर्किए

दुर्गा विसी सल्लीबजार, २९ जेष्ठ । सल्यान पश्चिम क्षेत्रका २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई उपचारको लागि सुर्खेत लगिएको थियोे । बनगाड कुपिण्डे वडा ५ वर्ष ३३ का र वडा १ वर्ष २० का दुई युवा कोरोनालाई जितेर घर फर्केका छन् । उनीहरुमा कुनै खाले सुरुदेखि […]

प्रभाकर मावि क्वारेन्टाइनका ८ जनामा आरडिटि पोजेटिभ

दुर्गा विसी सल्लीबजार, २९ जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको प्रभाकर मावि क्वारेन्टाइनमा रहेका २ सय २९ जनाको आरडिटि चेकजाँचमा ८ जनालाई कोरोना पोजेटिभ देखाएको छ । पिसिआर चेकजाँच रिपोर्टमा उनीहरु २ सय २९ कै नेगेटिभ रिपोर्ट आएको थियोे । तर पुनःसबैको आरडिटि चेकजाँचमा भने २ जनामहिला र ६ जना पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट […]

भारतबाट फर्किएकाहरुलाई जबर्जस्ती कोचिएको थियो टिपरमा

सुर्खेत, २९ जेष्ठ । कालिकोटमा बुधवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नम्बर २ का सर्मिला सार्की र थम्की सार्की छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घघटनामा मन्ना सार्की कुमाल र तीन वर्षिया बालिका सरिता सार्की वेपत्ता भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका […]

रुकुम घटना : थप ३ जना पक्राउ, अनुसन्धान अन्तिम चरणमा

जाजरकोट, २९ जेष्ठ । रुकुम पश्चिमको चौरजहारी स्थित सोतिमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् का प्रहरी प्रमुख(डिएसपी ) ठगबहादुर केसीका अनुसार, पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८ सोतिका घमण्ड मल्ल,बिष्णु मल्ल सहित सर्वजित भन्ने सबिन पुन रहेका छन् […]

इन्सेकद्धारा स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत, २९ जेष्ठ । वीरेन्द्रनगर नगरपालिकास्थित विभिन्न क्वारेन्टाईनमा बस्दै आएकाहरुलाई राहत पु¥याउने उद्देश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले जेष्ठ २८ गते वीरेन्द्रनगर नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हो । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नपाकै प्राङ्गणमा कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई स्वास्थ्य सामाग्री प्रदान गरेका […]

बिहीबारदेखि के के खाेल्न पाउने ? (विवरणसहित)

काठमाडौं, २९ जेष्ठ । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन लागू हुनेछ। त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ […]

संगीत र संघर्ष

गणेश भक्त गौतम वीरेन्द्रनगर–७, इत्राम, सुर्खेत पाटन चरने त्यो चौरीगाइले कस्तुरी देखे कि रानीमहलैमा भाग्य भाग परने बेला दैवले छेके कि रानीमहलैमा के भाउ छ घरबेटी आमा दाना सुपारीलाइ रानीमहलैमा कहिल्यै घाम परने छैन कर्म दुखारीलाइ रानी महलैमा गायक मोहनकुमार गौतम ज्यूको यो गीत चालिसको दशकको अन्त्यतिर रेडियो नेपालबाट घन्कन थालेपछि छोटै समयमा चर्चाको शिखर […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-29)

बनगाडका आरडिटी चेकजाँचमा ८ पोजेटिभ

दुर्गा विसी सल्लीबजार, २८ जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा रहेको बनगाड क्याम्पस बनगाड सल्यानमा रहेको क्वारेन्टाइनका ८ जनालाई आरडिटी चेकजाँचबाट पोजेटिभ रिपोर्ट आएको छ । पिसिआर रिपोर्टमा नेगेटिभ आएका ८ जनालाई आरडिटी चेकजाँच गर्दा पुनःपोजेटिभ आएको छ । एक जना दुई वर्ष वालकसहित ७ जनालाई आरडिटी रिपोर्ट पोजेटिभ आएको सरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र […]

कालीकोट टिपर दुर्घटनामा २ जनाको मृत्यु, ३४ जना यात्रु सम्पर्कमा, ३ जना अझै बेपत्ता

सुर्खेत, २८ जेष्ठ । कालीकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । टिपरमा सवार ३४ जना यात्रु सम्पर्कमा आएका छन् । टिपरमा जम्मा ३९ जना सवार भएको र दुर्घटनाअघि नै केही यात्रु सडकमा हाम्फालेको प्रहरीले बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार […]

बेलायती पूर्व सैनिकको सहयोग

सुर्खेत, २८ जेष्ठ । बेलायतको सेनाबाट निवृत्त हुनुभएका बेलायती पूर्व सैनिक र हाल कार्यरत सैनिक दाजुभाईहरुले आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । वीरेन्द्रनगर वडा नं. १ निवासी मान बहादुर गुरुङ, रमेश गुरुङ, मिलन गुरुङ, सहवीर बुढामगर, नगेन्द्र राना, सुजन थापा, मीन बहादुर रोका र कर्ण बहादुर रानाले वडाको क्वारेन्टाइन व्यवस्थापनमा नगद सहयोग गर्नुभएको हो । […]

डोल्पामा संकास्पद २ सय २२ जनाको पि.सि.आर नेगेटिभ

रामचन्द्र न्यौपाने डोल्पा, २८ जेष्ठ । डोल्पाको जगदुल्ला गाउँपालिकाका दुई सय बाईस जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणबाट गत १९ गते राति मृत्यु भएका ५८ बर्षिय बृद्धसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर कोरोना परिक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना परीक्षणमा दुई सय […]