लकडाउन छिचोल्दै कृष्ण मावि लेखसँग्रहीको घेरबार

दुर्गा विसी सल्लीबजार, ३२ जेष्ठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ७ मा रहेको कृष्ण मावि लेखसँग्रहिमा विद्यालयको गेट निर्माणसँगै घेरबारको काम सम्पन्न भएको छ । जिल्लाको चांैथो पुरानो विद्यालय २००८ सालमा प्रावि स्थापना भैइ २०३५ सालमा मावि सञ्चालन भएको थियो । विद्यालयको भौतिक पूर्वाधारले बल्ल गतिलिन सुरुवात गरेको छ । गत बर्ष ५० लाख […]

फ्लोअप : अनुदान रोक्न नेकपा संसदीय दलको निर्देशन

सुर्खेत, ३२ जेष्ठ । प्रदेश सरकारले वितरण गर्न लागेको कृषि अनुदान तत्काल रोक्न नेकपा संसदीय दलले निर्देशन दिएको छ । भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयmले मन्त्रीका आफन्त र पहुँचवालालाई तीन करोड अनुदान बाँड्ने तयारी गरेको थियो । किसानका नाममा पहुँचवालालाई अनुदान नबाँड्न सत्तारुढ नेकपा संसदीय दलले प्रदेश सरकारलाई शनिवार निर्देशन दिएको हो । झण्डै […]

अछामका स्वास्थ्य कर्मचारी सिद्धार्थ आउजीले किन गरे आत्मदाह

अछाम, ३२ जेष्ठ । न्याय हेल्थ नेपाल नामक अन्तरर्राष्ट्रिय गैरसरकारी संस्थाद्धारा सञ्चालित अछामको बयलपाटा अस्पतालले आर्थिक संकटका भएको भन्दै ३२ जना कर्मचारीलाई हटायो। जागिरबाट बिना कारण हटाएपछि कर्मचारी तनाबमा छन् । त्यस मध्येका अस्पतालमा सरसफाईमा कार्यरत सिद्धार्थ आउजीले यहि जेठ २६ गते आत्मदाह नै गरे । शरिरमा पेटोल छर्केर आगो लगाएका सिद्धार्थलाई उपचारका लागि नेपालगञ्जको […]

सार्वजनिक खरिद ऐन विपरित गुपचुपमै कृषि अनुदान बाडिँदै

सुर्खेत, ३२ जेष्ठ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुपचुपकै सूचना निकालेर मन्त्री, नेकपा नेतादेखि कार्यकर्तालाई करिव ३ करोड अनुदान वितरण गर्ने तयारी गरेको रहस्य खुलेको छ । सार्वजनिक सूचना निकाल्नु पर्ने कानूनि प्राव्धान हुँदा हुँदै गुपचुपमा २०७६ मंसिर १९ गते कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि प्रस्ताव आव्हानको ३० दिने सूचना मन्त्रालयको बोर्डमा टाँस […]

कोभिड–१९, सामाजिक भ्रमात्मक धारणाहरु र यथार्तता

उदयबहादुर बि.सी./जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेत सन २०१९ डिसेम्बर महिनाको अन्ततिर र २०२० को शुरुवाती संगसंगै चीनको हुवान प्रँन्तबाट सुरुभई हाल विश्भर फैलिएको भाईरल रुघाखाकीको सर्ब परिचित नाम हो कोरोना भाईरस रोग(कोभिड–१९)। छोटो समयमा ब्यापकरुपमा एक देशबाट अर्को देशमा यसको संक्रमण फैलिएका कारण हुनसक्ने मानविय स्वास्थ्यको क्षतिलाई मध्येनजर गरि विश्व स्वास्थ्य संगठन (WHO) ले ३०, जनवरी […]

प्रहरी बन्ने रहरले खेलकुदमा जमेकी नन्दा

सुर्खेतमा जन्मिएकी नन्दा बस्याल जसले तीन वटा फरक विधामा एकैसात यात्रा गरिरहेकी छन् । उनी खेलाडी मात्रै नभएर कलाकार तथा महिला अधिकारकर्मीको भूमिकामा पनि सशक्त रूपमा देखा परेकी छन् । सुर्खेतमा सबैभन्दा पहिलो महिला तेक्वान्दो खेलाडीको रूपमा परिचित छन् । झण्डै २६ वर्षदेखि खेलकुद तथा कलाकारिता क्षेत्रमा अनवरतसंघर्ष गर्दै आइरहेकी नन्दा विगत आठ वर्षदेखि महिला […]

गाउँमा कोरोनाको प्रभाव बढी ‘स्थानीय चिन्तित’

कृष्णप्रसाद अधिकारी दैलेख, ३२ जेष्ठ । दैलेख जिल्लामा कोरोना सङ्क्रमित सबै जस्तो गाउँ गाउँ सम्म पुग्दा गाउँमा बस्दै गरेका स्थानीय चिन्तित छन् । भारत तथा तेस्रो मूलकबाट आउने नागरिक सँगै कोरोना भाइरस सम्मते गाउँमा भित्रिने चिन्तामा सबै स्थानीय तहका नागरिकमा त्रास रहेको छ । बाहिर बाट आए नागरिक गाउँमा पुग्दा गाउँमा कोरोना आएको भन्ने भ्रममा […]

YUGAAWHAN NATIONAL DAILY (2077-02-32)

सुर्खेतमा राष्ट्रिय युवा संघको दिप प्रज्वलन

सुर्खेत, ३१ जेष्ठ । राष्ट्रिय युवा संघ नेपाल सुर्खेतले शनिबार साँझ वीरेन्द्रनगरमा दिप प्रज्वलन गरेको छ । प्रतिनीधि सभाबाट शनिबार नेपालको नयाँ नक्सा सर्वसम्मत रुपमा संशोधनसहित पारित भएको खुशीयालीमा दिप प्रज्वलन गरिएको थियो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतको अगुवाईमा वीरेन्द्रचोकमा दिप प्रज्वलन गरिएको थियो । नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको […]

स्वास्थ्यकर्मीको सुझाव : यौन सम्पर्क गर्दा मास्क लगाउनू !

समाचार एजेन्सी अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् । यौन सम्पर्कको […]

सुर्खेतमा चाप बढेपछि सल्यानबाट स्वाब हेटौंडा पठाइयो

सल्यान, ३१ जेष्ठ । शारदा नगरपालिकाका १ सय ८ जनाको स्वाब हेटौंडा पठाइएको छ। प्रदेश अस्पताल सुर्खेतमा अत्यधिक चाप बढेसँगै हेटौंडा पठाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका नागरिकको स्वाब संकलन गरी हेटौंडा पठाइएको नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए । यसअघि पनि नगरपालिकाले २ सय ४२ जनाको स्वाब चितवन पठाएको थियो […]

रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै घेराबन्दीको तयारी’

लोकेन्द्र खनाल (नागरिक दैनिक) रुकुम पश्चिम, ३१ जेष्ठ । गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिँड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिँडेको खबर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमक्ष आउँछ । […]

दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप, ४ घाइते

दैलेख, ३१ जेष्ठ । नारायण नगरपालिका दैलेख बजारको त्रिभुवन उच्च मध्यामिक विध्यालयको आइसोलेसनमा कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ । झडपमा ४ संक्रमित घाइते भएका छन् । आइसोलेसनमा बसेकाहरुले महिना दिन पुग्दा पनि पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, आइसोलेसनमा बस्दा खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै आन्दोलन […]