सिम्तामा त्रास, आत्महत्या गरेकी किशोरीमा कोराना

दुर्गा विसी सुर्खेत, ३ असार । सुर्खेतको सिम्ता गाउँपालिकामा २ दिन अघि आत्महत्या गरी मृत्यु भएकि एक महिलाको रिपोर्ट भने कोराना पोजेटिभ देखिएको छ । सिम्ता गाउँपालिका वडा नं. ८ डाँडाखाली निवासी बर्ष २५ कि महिला रुखमा झुन्डिएको संकास्पद अवस्थामा भेटिएको थियोे । तर उनलाई पोष्टमार्ट्मको लागि सुर्खेत लगिएको थियोे । मृतकको कोरोना जाँचमा भने […]

कृषि मन्त्रीको नितिगत भ्रष्टाचार : संसद र क्याविनेट छल्दै कार्यविधि, कार्यविधिमै टेकेर खर्च

सुर्खेत, ३ असार । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि सडक, सिंचाई मर्मत सम्भार कार्यविधि–२०७६ जारी भएको छ । आर्थिक बर्ष २०७६/७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार निर्माण गरी विभागिय मन्त्रीबाट स्वीकृत गराई कार्यविधि लागु गरिएको छ । यो एउटा प्रतिनिधीमुलक कार्यविधि हो । यस्तै प्रकृतिका ४३ वटा कार्यविधि, नियमावली आफै […]

कर्णालीको बजेट : महामारी,भोकमरी र रोजगारीमा केन्द्रित

प्रकाश अधिकारी (रासस) सुर्खेत, ३ असार । रोजगारीका लागि भारत गएकामध्ये कोभिड–१९ को महामारीका कारण जेठ महिनामा मात्रै ४१ हजार कर्णालीवासी घर फर्किए । उनीहरु घर फर्किने क्रम अझै रोकिएको छैन । रोजगारीका लागि तेस्रो मुलुक गएका कर्णालीवासीको संख्या पनि ठूलै छ तर उनीहरु भने बन्दाबन्दीले हवाई उड्डयन बन्द भएकाले फर्कन पाएका छैनन् । जहाज […]

पिडितलाई राहत सामग्री हस्तान्तरण

दुर्गा विसी सल्लीबजार, ३ असार । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ नाम्रा निवासी गोपाल कामी केहि दिन घर जलेर नष्त भएको थियो । घर जलेपछि घरायसी अन्नपात, लत्ताकपडा सबै बन्दोवस्तीका सामान नष्ट भएका थिए । राहत स्वरुप नेपाल रेडक्रस जिल्ला शाखा सल्यानले बुधबार त्रिपाल, लत्ताकपडा, भाँडाकुडा, बाल्टिन लगायतका १० हजार बराबरको सामान […]

जाजरकोटमा जीप दुर्घटना, दुईको अवस्था गम्भीर

सुर्खेत, ३ असार । जाजरकोटमा गए राती बोलेर जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर छ । जाजरकोटको छेडागाड नगरपालिका थलह बजारबाट जुनिचाँदे गाउँपालिका जाँदै गरेको लु २ च ४८४५ नं जीप छेडागाड नगरपालिका–६ लोड्नीमा गएराती दुर्घटना हुँदा दुई जना गम्भीर घाइते हुनुका साथै ५ जना घाइते भएका हुन् […]

कर्णालीको बजेटमा सत्तापक्ष खुशी, विपक्षी असन्तुष्ट

सुर्खेत, ३ असार । कर्णाली सरकारले सोमवार ल्याएको बजेटमा मिश्रित प्रतिक्रिया आएको छ । यसपालीको बजेटमा भने सत्ता पक्षका सांसदहरु खुशी देखिएका छन् । अघिल्ला वर्षहरुमा आफ्नै दलको नेतृत्वमा रहेको सरकारले ल्याएको बजेटमा सांसदहरुले तीव्र असन्तुष्टि पोख्ने गरेका थिए । यतिसम्मकी विपक्षी भन्दा आफ्नै सांसदहरुबाट कडा रुपमा विरोध हुँदा अघिल्लो वर्षको बजेट सच्याउन सरकार बाध्य […]

को हुन नरहरिनाथ गाउँपालिका अध्यक्ष विष्ट

नरहरिनाथ गाउँपालिका कालीकाेटका अध्यक्ष :- श्री धीर बहादुर विष्टको जीवनी तथा सफलताकाे इतिहाँस  २०२४ साल फागुन महिनाको २४ गते बुवा स्व.सिंहबहादुर विष्ट र आमा स्व. जयका विष्टको कोखबाट जन्मिएका ३ छोराहरु मध्ये जेठा सन्तान श्री अविलाल विष्ट माइला सन्तान श्री चेत बहादुर विष्ट कान्छा सन्तान श्री धीरबहादुर विष्टको साविकको ठेगाना लालु गाविस वडा नं. २ नौलाघर […]

वडा सदस्यका छोराले जेठान कुटेपछि‍…

सुर्खेत, ३ असार । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडापालिका सदस्य विष्णे वादीका छोराहरुले आफ्नै नजिकका जेठान नाता पर्नेलाई कुटपिट गरेका छन् । जेष्ठ ३१ गते राती घरासयी झगडामा वडा सदस्य विष्णे वादीका छोराहरु देवु बादी, राजु वादी, डिल बहादुर वादीसहित स–परिवारले आफ्न्त ४५ बर्षिय कर्ण बहादुर बादीमाथी कुटपिट गरेका हुन । कुटपिटबाट उनको […]

बनगाड खोला दोहन गर्ने क्रम रोकिएन, धरापमा पक्की पुल

दुर्गा विसी सल्लीबजार, ३ असार । सल्यान पश्चिममा रहेको बनगाड खोला क्षेत्रमा उत्खनन कार्य तिव्ररुपमा बढिरहेको छ । बनगाड कुपिण्डे नगरपालिका भित्रको प्रमुख खोला बनगाड खोला यतिखेर गिट्टी, ढुङ्गा, वालुवा निकाल्ने कार्यतिव्र रुपमा बढेको छ । भर्खर सम्पन्न भएको सल्लिवजारको गैलीवजारमा रहेको छिन्चु–जाजरकोट सडक खण्डको बनगाड खोलामा रहेको पक्कि पुलसमेत धरापमा पर्न थालेको छ । […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-03)

२० जना भारतीय सैनिकको मृत्यु,भारत–चीन सीमामा ४५ वर्षपछि सैनिक हताहती

समाचार एजेन्सी काठमाडौं, ३ असार । भारत र चीनबीच १९६२ मा व्यापक स्तरको परम्परागत युद्ध (कन्भेन्सनल वार) भएको थियो । १९६७ मा भएको सैनिक तनावलाई झडपको संज्ञा दिइए पनि त्यतिखेर चिनियाँ जनमुक्ति सेनाले सिक्किमलाई लगभग कब्जा गरेको थियो । चीनले ना थुलामा रहेको भारतीय सैनिक पोष्ट नै उडाइदिएको थियो । तर भारतीय सैनिकका लागि अनूकुल […]

सडक दुर्घटनाका घाइतेको उद्धार र उपचार प्रदेशको जिम्मा

सुर्खेत, ३ असार । कर्णााली प्रदेश सरकारले सडक दुर्घटना परेकाहरुको उद्धार गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सडक दुर्घटनामा परेकालाई उद्धार गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालले जानकारी दिए । मन्त्री ज्वालाले कर्णालीमा सडक दुर्घटना बढी हुने भएकाले पनि सरकारले सडक दुर्घटनाहरुमा परेकाहरुलाई उद्धार गर्ने कार्यक्रम ल्याएको […]

कर्णालीको बजेटले के के सम्बोधन गर्यो !

सुर्खेत, २ असार । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक […]