बराहतालको क्वारेन्टाइनमा युवाहरुको सहयोग

सुर्खेत, ६ असार । नेपाल युवा परिषद् कर्णाली प्रदेश सुर्खेतले बराहताल गाउँपालिकामा रहेका पूर्व सावधानी गृहमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । शितल एग्रोभेट ट्रेडिङ सेन्टर सुर्खेत, सृजना पोलिक्लिनिक सुर्खेत, कर्णाली एग्रिकल्चर सोसाइटी तथा कोरियामा रहेका नेपाली युवाहरुको आर्थिक सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बराहताल गाउँपालिका सुर्खेतको वडा नं. ४ मा […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-06)

जनप्रतिनिधिलाई सेवा सुविधा दिन कानून संशोधन गरिँदै

सुर्खेत, ६ असार । कर्णाली प्रदेश सरकारले कानून संशोधन गरेर जनप्रतिनिधिलाई सेवा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । जनप्रतिनिधिहरुलाई सेवा सुविधा उपलब्ध गराउन कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले संशोधित विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ । मन्त्रीपरिषद बैठकले ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धि कानुन संशोधन र एकिकरण गर्न बनेको […]

कर्णालीका थप तीन ठाउँबाट कोरोना परीक्षण गर्ने तयारी

कर्णालीमा ३३ दिनमा १२ सय ३३ जना संक्रमित सुर्खेत, ६ असार । कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको शनिबार ३३ दिन पुगेको छ । आजसम्म आइपुग्दा प्रदेशभर १२ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म रुकुमपश्चिम बाहेक अन्य जिल्लामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार […]

कर्णाली प्रदेश सभा काँग्रेस संसदद्वारा अबरुद्ध

सुर्खेत, ६ असार । कर्णाली प्रदेशसभा बैठक शुक्रबार अवरुद्ध गरेको भएको थियो । कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अबरुद्ध गरेको हो । कोरोना नियन्त्रण सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव छलफल अघि नबढाइएको भन्दै कांग्रेसले प्रदेशसभाको बैठक अबरुद्ध गरेको छ । कांग्रेसले संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रण सम्बन्धि […]

CCMEP-2020 को प्रथम ई-कन्फ्रेन्स सम्पन्न

सुर्खेत, ५ असार । मध्य-पश्चिमाञ्चल विश्वविद्यालय (MWU) को नेतृत्वमा गठित COMBAT COVID-19 MWU EXPERT PANEL 2020 (CCMEP-2020) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठान (नास्ट) को संयुक्त प्रयासमा आयोजित प्रथम “Scientific Symposium on ‘Scenario and Trend Analysis of COVID-19 in Nepal” ई-कन्फ्रेन्स शुक्रबार सम्पन्न भएको छ । ई-कन्फ्रेन्स तथा यसको उदेश्य माथि प्रकाश तथा स्वागत […]

कृषिका कार्यविधि अवैध, खर्च भने वैध ? अब नैतिकताकाे प्रश्न

सुर्खेत, ५ असार । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बार्षिक बजेट खर्च गर्न बनाएका कार्यविधि र निर्देशिकाहरु अवैध भएको छ । संघीय र प्रादेशिक कानूनमा टेकेर संसद वा मन्त्री परिषद्बाट स्वीकृति गराउनुपर्ने कार्यविधिहरु धमाधम आफै बनाउँदै करोडौं बजेट खर्च गरेपछि कार्यविधि अवैध भएको पुष्टि भएको छ । मन्त्री केसीले […]

बन्दाबन्दीको घरभाडा मिनाहा गरिदिन आग्रह

सुर्खेत, ५ असार । सुर्खेत उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यापारी, व्यवसायीहरुको बन्दाबन्दी अवधिको घर भाडा मिनाहा गरिदिन आग्रह गर्दै प्रत्येक घरधनीलाई चिठ्ठी पठाउने अभियान शुरु गर्ने भएको छ । बन्दाबन्दीमा करिव ३ महिनासम्म ठप्प रहेका कारण व्यापार व्यवसाय चौपट हुने र व्यापारी सडकमा आउने अवस्था भएको भन्दै संघले यस्तो अभियान शुरु गर्न लागेको हो […]

कालिकोटका क्वारेन्टाइन सुरक्षामा नेपाली सेना खटिए

तुलराज पाण्डे कालीकोट, ५ असार । कालीकोटमा तीन हजार भन्दा बढि नागरिक भारतबट आएपछि क्वारेन्टाइन भरिभराउ भएका छन् । क्वारेन्टाइन भरिएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । क्वारेन्टाइनमा रहेका नागरिक अराजक बन्न थालेपछि कालीकोटका तीन स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको हो । क्वारेन्टाइनमा बस्ने नागरिकले जथाभावी गर्ने र झोला बोकेर घर तिर जाने […]

YUGAAWHAN NATIONAL DAILY (2077-03-05)

अनुदानको मलमा विचौलिया रोक्न प्रशासनको कडाइ

सुर्खेत, ५ असार । सरकारले दिने अनुदानको मलमा विचौलियाले रचाइँ गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन तथा चेकजाँचमा कडाइ गरेको छ । अनुदानको मल विचौलिएको हातमा पुगेको समाचार युगआव्हान राष्ट्रिय दैनिक र युग न्यूज डट कमबाट प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चासो जनाएका थिए । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुदानको मल विक्रि, […]

गाडी फिर्ता सम्बन्धी संकल्प प्रस्ताव अस्वीकृत

सुर्खेत, ५ साउन । कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छलफलका अगाडी सारेको सवारी सुविधा फिर्ता सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । काँग्रेसले सबैखाले फजुल खर्च र प्रदेश सभाका पदाधिकारी तथा सदस्यले लिँदै आएको सवारी सुविधा फिर्ता गर्ने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको थियो । उक्त संकल्प प्रस्ताव कार्य व्यवस्था परामर्श समितिबाट […]

भिआइपी गाडीमा तस्कारीको आशंका

सुर्खेत, ५ असार । काठमाडौंबाट हिडेका दुई भिआइपी सवारी साधन (गाडी) संशास्पद अवस्थामा भेरीगंगा नगरपालिकाको छिन्चुबाट पक्राउ परेका छन् । गृह मन्त्रालयबाट ट्राभल्सको पास बनाएर सुर्खेत आइपुगेका दुई वटा भिआइपी गाडी प्रहरी नियन्त्रणमा आइपुगेका छन् । बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गाडी सशस्त्र प्रहरी सुर्खेतको टोलीले नियन्त्रणमा […]