कोरोना माहामारीमा स्वास्थ्यकर्मीको मनोदशा
प्रतिमा खत्री/नर्सिङ अफिसर महाराजगंज नर्सिङ क्याम्पस हुन त, चुनौती भित्र अवसरहरु हुन्छन् । त्यसलाई कसरी पहिल्याएर जीवनमा लागु गर्ने भन्ने कुराले फरक पार्ने हो । तर त्यो चुनौतीहरुबाट गुज्रिरहँदा उक्त ब्यक्तिको मनोदशा कस्तोछ, त्यसले भबिष्यको उसको कदमहरुलाई पनि निर्धारण गर्दो रहेछ । लकडाउन सुरु भएदेखिका समाचारहरु केलाउँदा, लाग्छ धेरै जसो समस्याहरुको अन्तिम विकल्पको रुपमा मान्छेहरुले […]



