सरकारी गाडी फिर्ता गरौं : संसदमा काँग्रेसको प्रस्ताव
सुर्खेत, ४ असार । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि कर्णाली प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ । कांग्रेस संसदीय दलले कोरोना कहर सामान्य नहुँदासम्म प्रदेशसभाका पदाधिकारी, सदस्य तथा प्रदेश सरकारका पदाधिकारीले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरेर कोभिड–१९ नियन्त्रणमा प्रयोग गर्ने विषयको संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको हो । ‘कोरोना कहरमा रहेका […]



