चौकुनेमा अक्सिजनसहितको आइसोलेशन
नन्दु खनाल सुर्खेत, २ असार । सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउँपालिकामा अक्सिजनसहितको आइशोलेसन वार्ड तयार गरिएको छ । कोरोना संक्रमित बिरामीहरुका लागि अक्सिजनसहितको आइशोलेसन वार्ड तयार पारिएको छ । चौकुने गाउँपालिका वडा नं. ६ मा रहेको जीवनज्योति माबि झकमेकमा तत्काल १६ वटा बेड तयार पारिएको छ । ५० वडा बेड तुरुन्तै बनाईने गाउँपालिकाले जनाएको छ […]



