गुर्भाकोटमा क्वारेनटाइनमा रहेका एकको मृत्यु

सुर्खेत, १ असार ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका ७ मा क्वारेनटाइनमा बसेका एक जनाको मृत्यु भएको छ । १३ दिन अघि भारतबाट स्वदेश फर्किएका उनको सोमबार विहान १० बजेतिर मृत्यु भएको गुर्भाकोट नगरपालिकाका प्रखुख हस्त पुनले जानकारी दिनुभयो ।उहाँले पहिलेदेखी विरामी रहेका उनी केहीदिन अघि लडेर सामान्य चोट समेत लागेको मेयर पुनले बताउनुभयो ।

विहान आफैले खाना पकाएर खाएपछि एक्कासी बसरीरहेको बेला मृत्यु भएको उहाँको भनाई छ । अहिले उहाँको स्वाब परिक्षण गरेर पिसिआर परिक्षणको लागी सुर्खेत पठाइएको भन्दैकोरोना भए नभएको रिपोट आएपछि मात्र थाहा हुने जानकारी दिनुभयो ।

गुर्भाकोटमा क्वारेनटाइनमा रहेका एकको मृत्यु

कर्णालीको ३३ अर्ब ७४ करोडको बजेट, निती

सम्पादकीय : अनुदानमा पुहँचवालाकै दबदबा

Leave a comment

Your email address will not be published. Required fields are marked *