विधुत लाईन काटिँदा रेडियोको प्रसारण बन्द
सुर्खेत, ३१ जेष्ठ । सुर्खेतको पञ्चपुरी नगरपालिकामा संचालित रेडियो डाँडादरा एफ.एम. को प्रसारण २० दिनदेखि बन्द रहेको छ । स्थानीय नगरपालिकामै उत्पादन हुने विद्युतबाट सञ्चालित रेडियो विद्युतको लाइन काटिएपछि प्रसारण बन्द भएको हो । ‘विद्युत आयोजनाका अध्यक्षको निर्देशनमा विद्युत लाईन काटिँदा रेडियोको प्रसारण बन्द भएको हा,’ रेडियो संचालक समितिका अध्यक्ष राम विष्टले भने, ‘१.५ एम्पियरको […]



